एकेडेमीको बलमा ‘लिग लिडर’ बनेको रियल सोसिडाड

काठमाडौँ - स्पेनिस ला लिगामा सर्वाधिक सफल क्लब हुन्, रियल म्याड्रिड र बार्सिलोना । समर्थक संख्याका आधारमा पनि रियल र बार्सिलोना अन्य स्पेनिस क्लबभन्दा अगाडि छन् । यी दुईलाई नजिकबाट टक्कर दिने कुनै अर्को क्लब छ भने, त्यो एट्लेटिको म्याड्रिड हो । जब जब रियल र बार्सिलोना उपाधि होडमा पछाडि पर्छन्, तब एट्लेटिको च्याम्पियन बन्ने गरेको छ …

सम्बन्धित सामग्री

म्यानचेष्टर युनाइटेड र रियल सोसिडाड युरोपा लिगको एउटै समूहमा

१० भदौ, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र स्पानिस क्लब रियल सोसिडाड युरोपा लिगको एउटै समूहमा परेका छन् । शुक्रबार भएको ड्र अनुसार युनाइटेड, सोसिडाड, शेरिफ र ओमोनोइअ समूह इमा परेका छन् । अर्को इंग्लिस क्लब आर्सनल समुह एमा छ । यस समूहमा पीएसभी, बोडो ग्लिम्ट र ज्युरिच छन् । यस्तै समूह बी मा […]

स्पेनिस ला लिगा : रियल सोसिडाड लयमा

रियल सोसिडाडले स्पेनिस ला लिगामा जितको लय जारी राखेको छ । आइतबार राति भएको खेलमा सोसिडाडले ओसासुनालाई उसैको मैदानमा २–० गोलले हरायो । सोसिडाडको जितमा माइकल मेरिनो र एडनान जानुजाजले गोल गरे । दुवै गोल दोस्रो हाफमा गरेको सोसिडाडले ७२औं मिनेटमा खाता खोलेको थियो । मेरिनोले पोर्टुको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । १० मिनेटपछि जानुजाजले पेनाल्टीमा गोल गर्दै सोसिडाको अग्रता दोब्बर बनाए । डिबक्स भित्र ओसासुनाका उनइ गार्सियाले फल खेलेपछि सोसिडाडले पेनाल्टीको अवसर पाएको थियो । ५७ प्रतिशत बल प...

स्पेनिस ला लिगा : रियल सोसिडाड लयमा

रियल सोसिडाडले स्पेनिस ला लिगामा जितको लय जारी राखेको छ । आइतबार राति भएको खेलमा सोसिडाडले ओसासुनालाई उसैको मैदानमा २–० गोलले हरायो । सोसिडाडको जितमा माइकल मेरिनो र एडनान जानुजाजले गोल गरे ।दुवै गोल दोस्रो हाफमा गरेको सोसिडाडले ७२औं मिनेटमा खाता खोलेको थियो । मेरिनोले पोर्टुको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । १० मिनेटपछि जानुजाजले पेनाल्टीमा गोल गर्दै सोसिडाको अग्रता दोब्बर बनाए । डिबक्स भित्र ओसासुनाका उनइ गार्सियाले फल खेलेपछि सोसिडाडले पेनाल्टीको अवसर पाएको थियो ।५७ प्रतिशत ब

रियल सोसिडाड शीर्ष स्थानमा फर्कियो

काठमाडौं । स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा ओसासुनालाई २-० ले पराजित गर्दै रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ । मिकेल मेरिनो र एडनान जानुजाईले दोस्रो हाफमा गरेको गोलमा जित हात पार्दै सोसिडाड एक दिन पछि नै शीर्ष स्थानमा फर्किएको छ । सोसिडाडको जितमा मेरिनोले ७२औं र जानुजाईले ८२औं मिनेटमा गोल गरे । जितपछि १३ […]

रियल सोसिडाड शीर्ष स्थानमा

१५ कात्तिक, काठमाडौं। स्पानिस ला लिगामा गएराती भएको खेलमा रियल सोसिडाडले एथ्लेटिक विल्वाओसंग १-१ को बराबरी खेलेको छ । यस जितपछि सोसिडाड शीर्ष स्थानमा समेत उक्लिएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता लिएपनि इन्जुरी टाइममा गोल खाएपछि सोसिडाडले अंक बाँडेको हो । खेलको ५८औं मिनेटमा अलेक्जान्डर इस्याकले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर […]

ला लिगा–रियल सोसिडाड फेरि शीर्ष स्थानमा

रियल सोसिडाड फेरि स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा सेल्टा भिगोलाई उसैको मैदानमा २–० गोलले हराउँदै सोसिडाडले पुनः शीर्ष स्थान कब्जा गरेको हो । सोसिडाडलाई जिताउन अलेक्जेन्डर इसाक र आरिट्ज इलुस्टोन्डोले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा इसाकले ५४औं मिनेटमा खाता खोलेका थिए । ७९औं मिनेटमा इलुस्टोन्डोले माइकल मेरिनोको पासमा गोल गर्दै सोसिडाडको अग्रता दोब्बर बनाए ।घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएको सेल्टा भिगोले गोल गर्न भने सकेन । ५७ प्रत

स्वारेजले दुई गोल गरे पनि जिताउन सकेनन्, रियल सोसिडाड शीर्ष स्थानमा

साबिक विजेता एथ्लेटिको मड्रिडलाई बराबरीमा रोकेको रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ । आइतबार राति भएको खेलमा रियल सोसिडाडले एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा २–२ को बराबरीमा रोकेको हो । सोसिडाडका लागि सातौँ मिनेटमा सोर्लोथ र ४८ औँ मिनेटमा इसाकले गोल गरेका हुन् । लुइस स्वारेजले दुई गोल गरेर पनि एथ्लेटिकोलाई जित […]

रियल सोसिडाड ला लिगाको शीर्ष स्थानमा

खेलको अन्तिममा जुलेन लोबेटले निर्णायक गोल गरेपछि रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

रियल सोसिडाड ला लिगाको शीर्ष स्थानमा

खेलको अन्तिममा जुलेन लोबेटले निर्णायक गोल गरेपछि रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमिति सोसिडाडले मालोर्कालाई १–० गोलले हरायो । रोमाञ्चक खेलमा सोसिडाडले ९० औँ मिनेटमा गोल गरेको थियो । जुलेन लोबेटले मार्टिन जुविमेन्डीको पासमा गोल गर्दै सोसिडाडलाई महत्वपूर्ण जित दिलाए ।सोसिडाड पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । तर मालोर्काले त्यसको फाइदा उठाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा सोसिडाडका अइहेन मुनोज दोहोरो पहेँलो (र

स्पेनिस ला लिगामा रियल सोसिडाड शीर्ष स्थानमा

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ । राति भएको खेलमा रियल सोसिडाड र इबरले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि सोसिडाडले एथ्लेटिको मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । सोसिडाडले पहिलो हाफमा अग्रता बनाएको थियो तर इबरले दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कियो । स...