स्पेनिस ला लिगामा रियल सोसिडाड शीर्ष स्थानमा

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ । राति भएको खेलमा रियल सोसिडाड र इबरले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि सोसिडाडले एथ्लेटिको मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । सोसिडाडले पहिलो हाफमा अग्रता बनाएको थियो तर इबरले दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कियो । स...