स्पेनिस ला लिगा : रियल सोसिडाड लयमा

रियल सोसिडाडले स्पेनिस ला लिगामा जितको लय जारी राखेको छ । आइतबार राति भएको खेलमा सोसिडाडले ओसासुनालाई उसैको मैदानमा २–० गोलले हरायो । सोसिडाडको जितमा माइकल मेरिनो र एडनान जानुजाजले गोल गरे । दुवै गोल दोस्रो हाफमा गरेको सोसिडाडले ७२औं मिनेटमा खाता खोलेको थियो । मेरिनोले पोर्टुको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । १० मिनेटपछि जानुजाजले पेनाल्टीमा गोल गर्दै सोसिडाको अग्रता दोब्बर बनाए । डिबक्स भित्र ओसासुनाका उनइ गार्सियाले फल खेलेपछि सोसिडाडले पेनाल्टीको अवसर पाएको थियो । ५७ प्रतिशत बल प...

सम्बन्धित सामग्री

बार्सिलोनाको जितमा अबुमियाङको निर्णायक गोल

पियरिक इम्रिक अबुमियाङले निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा साँघुरो जित निकालेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा अबुमियाङले निर्णायक गोल गरे ।खेलको ११ औं मिनेटमा उनले गरेको गोलले नै बार्सिलोनालाई जित दिलायो । जित सहित बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना ६३ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको रियल मड्रिड भन्दा बार्सिलोना १५ अंकले पछि छ । रियल सोसिडाड ५५ अंक जो

सोसिडाड र बेटिस बराबरीमा रोकिए

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड र रियल बेटिसले बराबरी खेल्दै अंक बाडेका छन्। सोसिडाडको गृह मैदानमा शनिबार बिहान भएको खेलमा घरेलु टोली र बेटिसबीचको खेल गोलरहित बराबरीमा सकिएको हो। दुवै टोलीमध्ये सोसिडाडले गोल गर्ने अत्याधिक अवसर गुमायो । निरन्तर गोल हान्ने बेटिसको प्रयास पनि सफल हुन सकेन। खेलको ९३औं मिनेटमा सोसिडाडका मिकेल […]

स्पेनिस ला लिगा : रियल सोसिडाड लयमा

रियल सोसिडाडले स्पेनिस ला लिगामा जितको लय जारी राखेको छ । आइतबार राति भएको खेलमा सोसिडाडले ओसासुनालाई उसैको मैदानमा २–० गोलले हरायो । सोसिडाडको जितमा माइकल मेरिनो र एडनान जानुजाजले गोल गरे ।दुवै गोल दोस्रो हाफमा गरेको सोसिडाडले ७२औं मिनेटमा खाता खोलेको थियो । मेरिनोले पोर्टुको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । १० मिनेटपछि जानुजाजले पेनाल्टीमा गोल गर्दै सोसिडाको अग्रता दोब्बर बनाए । डिबक्स भित्र ओसासुनाका उनइ गार्सियाले फल खेलेपछि सोसिडाडले पेनाल्टीको अवसर पाएको थियो ।५७ प्रतिशत ब

स्वारेजले दुई गोल गरे पनि जिताउन सकेनन्, रियल सोसिडाड शीर्ष स्थानमा

साबिक विजेता एथ्लेटिको मड्रिडलाई बराबरीमा रोकेको रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा फर्किएको छ । आइतबार राति भएको खेलमा रियल सोसिडाडले एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा २–२ को बराबरीमा रोकेको हो । सोसिडाडका लागि सातौँ मिनेटमा सोर्लोथ र ४८ औँ मिनेटमा इसाकले गोल गरेका हुन् । लुइस स्वारेजले दुई गोल गरेर पनि एथ्लेटिकोलाई जित […]

स्पेनिस ला लिगामा आज राति चार खेल हुँदै

एजेन्सी, १२ भदौ । स्पेनिस ला लिगा फुटबलमा आज राति चार वटा खेलहरु हुँदै छन् । ला लिगाको पहिलो खेल सेल्टाभिगो र एथ्लेटिक विल्वाओबीच हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजेपछि सुरु हुनेछ । त्यसैगरी राति सवा ११ बजे दुई वटा खेल हुनेछन् । पहिलो खेलमा रियल सोसिडाड र लेभान्टे आमने सामने […]

स्पेनिस ला लिगामा रियल सोसिडाड शीर्ष स्थानमा

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ । राति भएको खेलमा रियल सोसिडाड र इबरले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि सोसिडाडले एथ्लेटिको मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । सोसिडाडले पहिलो हाफमा अग्रता बनाएको थियो तर इबरले दोस्रो हाफमा गोल गर्दै खेलमा फर्कियो । स...

सोसिडाड ला लिगाको शीर्ष स्थानमा

काठमाडौं । रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ग्रानाडालाई

सोसिडाड शीर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेल्टा

ला लिगा फुटबलमा रियल मड्रिडको प्रभावशाली जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । प्रतियोगिताअन्तर्गत शनिबार राति सम्पन्न खेलमा रियलले मड्रिडले रियल सोसिडाड ५–२ ले हरायो।