काठमाडौं । स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा ओसासुनालाई २-० ले पराजित गर्दै रियल सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ । मिकेल मेरिनो र एडनान जानुजाईले दोस्रो हाफमा गरेको गोलमा जित हात पार्दै सोसिडाड एक दिन पछि नै शीर्ष स्थानमा फर्किएको छ । सोसिडाडको जितमा मेरिनोले ७२औं र जानुजाईले ८२औं मिनेटमा गोल गरे । जितपछि १३ […]