शिक्षा मन्त्री पौडेलको पुनरागमन

बागलुङ २ बाट नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल विजयी भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका उनले २४ हजार ७७९ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेकी मञ्जु शर्मालाई पराजित ...

सम्बन्धित सामग्री

संसदीय समितिलाई पनि टेरेनन् शिक्षा मन्त्री राईले

काठमाडौं, २९ माघ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकूलपति नियुक्तिबारे जानकारीका लागि आज (सोमबार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईलाई बोलाएको थियो । समितिले आफ्ना सदस्यहरुलाई सोहीअनुसार जानकारी गराएका थियो । सदस्यहरु निर्धारित समयमै उपस्थित भएपनि शिक्षा मन्त्री राई भने समितिको बैठकमा सहभागी भएनन् । उक्त बैठक […]

शिक्षा मन्त्रीलाई सांसद शर्माको चुनौतीः दाहालको निलम्बन फुकुवा गर्दैनौं

शिक्षा मन्त्री राईले पदको दुरुपयोग गरेर कलेजलाई पत्र पठाएको भन्दै सञ्चालक शर्माले अब कानूनी बाटो खोज्ने चेतावनी दिए।...

शिक्षा मन्त्रीलाई सांसद शर्माको चुनौतीः दाहालको निलम्बन फुकुवा गर्दैनौं

शिक्षा मन्त्री राईले पदको दुरुपयोग गरेर कलेजलाई पत्र पठाएको भन्दै सञ्चालक शर्माले अब कानूनी बाटो खोज्ने चेतावनी दिए।...

निजी विद्याललाई निषेध गर्नु संविधानसम्मत हुँदैनः शिक्षा मन्त्री राई

काठमाडौं, २१ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई निधेष गर्नु संविधानसम्मत नहुने बताएका छन् । आज (आईतबार) शिक्षा विधेयकका सन्दर्भमा सदनमा उठेको प्रश्नहरुको जवाफ दिने क्रममा उनले विधेयकले निजी विद्यालयलाई बढवा दिएको नभएर संविधान बमोजिम निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गर्ने काम गरेको बताएका हुन् […]

शिक्षा मन्त्रीलाई खुलापत्र

तपाईले पनि शिक्षा क्षेत्रमा सुधार गर्न र नयाँ शिक्षा ऐन ल्याउन सक्नुभएन भने शिक्षा मन्त्री तपाईँ हुनुभएको कुनै औचित्य रहने छैन। केवल शिक्षा मन्त्रीको सूचीमा तपाईँको नाम थपिने मात्र उपलब्धि हुनेछ।...

नेविसंघले शिक्षा मन्त्री पौडेललाई बुझायो २९ बुँदे ज्ञापन पत्र

काठमाडौं, भदौ १३ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा देखा परेका समस्या समाधान गर्नलगायत विभिन्न शैक्षिक माग राखेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई २९ बुँदे ज्ञापत्र पत्र बुझाएको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आइतबार मन्त्री पौडेललाई बुझाएको ज्ञापन पत्रमा शैक्षिक विकासका लागि तत्कालिन र केही संरचनागत समस्याको सम्बोधन गर्न माग गरेका छन्। […]

विश्वविद्यालयमा तालाबन्दी नगर्न शिक्षा मन्त्री पौडेलको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् । बिहीवार काठमाडौंमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस÷हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै शिक्षामन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेका हुन् ।  उनले विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूको मागको सम्बन्धमा वार्ता तथा सहमतिबाट हल खोज्

चार जना शिक्षा मन्त्री फेरिए पनि आएन संघीय शिक्षा ऐन

नेपालमा संघीय संविधान जारी भएको सात वर्ष भयो । संघीय संविधान बनेपछि त्यही अनुरूप थुप्रै ऐन कानून बने । संघीयताको भावना र मर्म अनुसार नै धमाधम ऐन निर्माण भए । तर, संघीय शिक्षा ऐन भने अहिलेसम्म बन्न सकेको छैन ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ सालमा ऐनको मस्यौदा तयार पारेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘संघीय शिक्षा ऐन २०७५’ को मस्यौदा तयार पारेको थियो । उक्त ऐन अहिले रायका लागि अर्थ र कानून मन्त्रालयमा पुगेको छ, जुन दुई महिनादेख

२४ घन्टाभित्र शुल्कबारे रिपोर्ट पेश गर्न शिक्षा मन्त्री पौडेलको निर्देशन

काठमाडौं, २२ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजलाई २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट पेश गर्न निर्देशन दिएका छन् । आज विद्यार्थीहरुको गुनासो बारे यथार्थ बुझ्न कलेज पुगेका मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र जिल्ला प्रशासन कार्यालय भक्तपुरबीच छलफल गरेर शुल्क बारे भोलिसम्म रिपोर्ट दिन कलेजलाई निर्देशन दिएका हुुन् । पौडेलले […]

शिक्षा मन्त्री नहुँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री नियुक्त नुहँदा पाठ्यक्रम स्वीकृत गर्न समस्या भएको छ। पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का प्राविधिक धारका नयाँ पाठ्यक्रम तर्जुमा गरेपनि शिक्षा मन्त्री नभएका कारण पाठ्यक्रम स्वीकृत गर्न सकेको छैन । एसईई नतिजा प्रकाशन भएर कक्षा ११ मा विद्यार्थी भर्ना हुनथाले पनि पाठ्यक्रम स्वीकृत नहुँदा समस्या सिर्जना […]