इन्टेग्रिटी आइडल नेपालका उत्कृष्ट पाँच कर्मचारी सार्वजनिक

‘इन्टेग्रिटी आइडल नेपाल–२०२२’ का उत्कृष्ट पाँचजनाको नाम सार्वजनिक गरिएको छ।  शुक्रबार सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्दै आएका कर्मचारीको कामको मुल्यांकनका आधारमा एकाउन्ट्याविलिटी ल्याब नेपालले उत्कृष्ट पाँच कर्मचारी सार्वजनिक गरेको हो। इन्टेग्रिटी आइडल...

सम्बन्धित सामग्री

उत्कृष्ट काम गर्ने जुम्लाका प्रहरी कर्मचारी पुरष्कृत

प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने जुम्लाका प्रहरी कर्मचारीलाई पुरष्कृत गरिएको छ। सोमबार जिल्ला प्रहरी कार्यालय जुम्लाले ६७औँ प्रहरी दिवसको अवसरमा उनीहरुलाई पुरष्कृत गरेको हो। प्रहरी चौकी नराकोटमा कार्यरत प्रहरी नायव...

यी हुन् यस वर्षका उत्कृष्ट १० निजामती कर्मचारी

निजामती सेवा दिवस २०७९ को अवसरमा नेपाल सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारबाट कर्मचारीहरूलाई सम्मानित गरेको छ । गत भदौ २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार सो पुरस्कार वितरण गरेको हो ।उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीहरूमा आन्तरिक राजस्व विभागका निर्देशक पदमकुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव दीपकप्रसाद खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरिप्रसाद ज्ञवाली, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव

उत्कृष्ट सात कर्मचारी पुरस्कृत

डोटी । कृषि विकास निर्देशनालय दिपायल राजपुरले सुदूरपश्चिम प्रदेशअन्तर्गत आफ्नो कार्यालय मातहतका कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने सात कर्मचारीलाई सम्मानसहित पुरस्कृत गरेको छ । मातहतका नौ वटै जिल्लामध्ये उत्कृष्ट कार्य गरेबापत उनीहरुलाई जनही रु ३० हजार नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो । पुरस्कृत हुनेमा सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीका अधिकृत आठौँ तहका […]

प्रदेशस्तरमा कृषिको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सात जना कर्मचारी पुरस्कृत

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय दिपायलले उत्कृष्ट कार्य गर्ने सात जना कर्मचारीलाई प्रमाण-पत्र सहित नगद पुरस्कारबाट बिहीवार पुरस्कृत गरेको छ।प्रदेश स्तरमा उत्कृष्ट कार्य गर्ने अधिकृत डम्बर सिंह भाट, नरेन्द्र पनेरु, केशवराज पाण्डे र मिन प्रसाद जैशीलाई नगद रु ३० हजार र प्रमाण-पत्रसहित पुरस्कृत गरेको छ।यसैगरी सहायक स्तरमा उत्कृष्ट कार्य गर्ने कर्मचारी जनक बहादुर सिंह, सवारी चालक राजकुमार चौधरी र कार्यालय सहयोगी दिवा

खतिवडाले पाए उत्कृष्ट कर्मचारीको पुरस्कार

नेपालगञ्ज – भूमिगत जलस्रोत विकास कार्यालय, नेपालगञ्जका प्रमुख मनोज खतिवडा फागुन महिनाको उत्कृष्ट कर्मचारी घोषित भएका छन्। प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले साउनदेखिकै कामका आधारमा खतिवडालाई उत्कृष्ट कर्मचारी घोषणा गरेर पुरस्कृत गरिएको जानकारी दिए। उत्कृष्ट कर्मचारी घोषित भएसँगै खतिवडाले पाँच हजार रुपैयाँ नगद र सम्मानपत्र पाएका छन्। आइतबार बसेको कार्यालय प्रमुखहरूको बैठकमा प्रमुख जिल्ला अधिकारी […]

सप्तकोशी बैंक बन्यो उत्कृष्ट करदाता

आन्तरिक राजस्व कार्यालय विराटनगरका उत्कृष्ट कर्मचारी डम्बर विकलाई पनि सम्मान गरिएको थियो।

सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी

निजामती कर्मचारी दिवसका अवसरमा १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ। उत्कृष्ट कर्मचारीको पुरस्कार राशी एक लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँको रहेको छ।...

डा भिमसिंह टिंकरीलाई उत्कृष्ट निजामती पुरस्कार

मन्त्रिपरिषदको निर्णय अनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो।

आज निजामती सेवा दिवस : फेला परेनन् सर्वोत्कृष्ट कर्मचारी

आज निजामति कर्मचारी सेवा दिवस ।  दिवसको अवसर पारेर सरकारले हरेक वर्ष सर्वाेत्कृष्ट र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गर्ने गर्दछ । तर, यो वर्ष सरकारले सर्वाेत्कृष्ट कर्मचारी फेला पार्न सकेन...

उत्कृष्ट प्रहरी कर्मचारी थापा छनोटमा

वाग्मती । गत चैतमा प्रदेशकै उत्कृष्ट प्रहरी कर्मचारीका रूपमा प्रहरी निरीक्षक रोशन थापा छनोटमा परेका छन् । वाग्मती प्रदेश, प्रहरी कार्यालयले प्रत्येक महिना घोषणा गर्ने प्रदेशस्तरीय उत्कृष्ट प्रहरी कर्मचारीको चयन गर्ने क्रममा गत महिना उनी परेका हुन् । वाग्मती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीबाट सम्पादित कार्यको उचित मूल्याङ्कन गरी कार्यसम्पादनस्तरमा प्रभावकारिता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले कार्यालयले कार्यविधि नै बनाएर प्रत्येक महिना प्रदेशस्तरीय उत्कृष्ट प्