‘कपिलवस्तु डान्स आइडल’ को ताज मोनिकालाई

१२ औं ‘कपिलवस्तु डान्स आइडल’ को ताज मोनिका रानाले पहिरेकी छिन। रानाले फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै सो उपाधिको ताज हात पारेकी हुन।...

सम्बन्धित सामग्री

‘कपिलवस्तु डान्स आइडल’ को ताज मोनिकालाई

१२ औं ‘कपिलवस्तु डान्स आइडल’ को ताज मोनिका रानाले पहिरेकी छिन। रानाले फाइनलमा पुगेका अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै सो उपाधिको ताज हात पारेकी हुन।...

‘मिसेस तामाङ २०२३’ को ताज सरिता तामाङलाई

काठमाडौ, साउन ७ । ‘मिसेस तामाङ २०२३’ को ताज सरिता तामाङले जितेकी छिन् । शुक्रबार सम्पन्न अन्तिम प्रतिश्पर्धामा शरिताले अन्य १२ प्रतिश्पर्धीलाई पछि पार्दै ‘मिसेस तामाङ २०२३’को ताज पहिरिएकी हुन् । उनले भ्यूअर च्वाइस, पब्लिक च्वाइस, फोटोजेनिक र लिडरशीप समेतको उपाधि जितिन् । बिगत आठ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एसके इन्टरटेनमेन्ट प्रा.लि.ले अघिल्लो […]

मिस तमुस्यो लमजुङको  ताज सुष्मालाई

लमजुङमा पहिलोपटक सञ्चालन भएको ‘मिस तमुस्यो लमजुङ–०२२’ को ताज सुष्मा गुरुङले पहिरिएकी छिन् । बेंसीसहरमा आयोजित मिस तमुस्यो लमजुङ २०२२ को फाइनलमा पुगेका आठजनालाई पछि पार्दै उनले उपाधि जितेकी हुन्...

मिस वर्ल्ड २०२२ को ताज पोल्यान्डकी क्यारोलिनालाई

मिस वर्ल्ड २०२२ को ताज पोल्यान्डकी क्यारोलिना बिएलास्काले पहिरेकी छिन्। नर्थ अमेरिकाको पोर्टो रिकामा स्थानीय समयअनुसार बिहीवार राति भएको मिस वर्ल्डको ७० ‍औँ संस्करणको फिनालेमा क्यारोलिनाले मिस वर्ल्डको ताज पहिरेकी हुन्। विश्वका विभिन्न देशलाई प्रतिनिधित्व गर्दै ९७ जना प्रतिस्पर्धी रहेको फिनालेमा मिस पोल्यान्ड क्यारोलिनालाई उपाधि जितेसँगै मिस वर्ल्ड २०२० विजेता…

‘मिस एयरहोस्टेज २०२१’ को ताज गुरुङलाई

काठमाडौँ । सिजन मिडियाद्वारा आयोजना गरिएको ‘मिस एयरहोस्टेज २०२१’ पाँचौँ संस्करण सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोरखाकी १९ वर्षीय प्रिस्किला गुरुङले ‘मिस एयरहोस्टेज २०२१’ ताज चुम्न सफल भइन् । फस्ट रनरअप आशा डंगुरा र सेकेण्ड रनरअपको ताज सृजु घिमिरे भइन्। घिमिरेले र पपुलर अवार्ड पनि हात पारिन् । विजेताले एक वर्षभित्र विमान परिचारिकाको रोजगारी […]

त्यो पुरानो ताज महल, यी नयाँ ताज महल

काठमाडौँ– ताज महल, पूर्वेली संस्कृतिमा प्रेमको प्रतीक । १९६३ मा जब उत्तर प्रदेशमा ताज महलको निर्माण भयो, यो संसारको आश्चर्यमय मानव निर्मित महल मात्र बनेन । गीत, सङ्गीत र फिल्म समेतमा एक विम्बको रूपमा प्रयोग हुन थाल्यो । ताज महल १७ औ शताब्दीमा मुगल सम्राट् जहान शाहले आफ्नी दिवङ्गत श्रीमती मुमताजको स्मरणमा निर्माण गरेका थिए […]

मिस ग्रान्डको ताज निसुलाई

मिस ग्रान्ड नेपाल २०२१ को ताज बन्दी सहायता केन्द्रकी निसुकुमारी साहले जितेकी छिन् ।  उक्त प्रतियोगिताको जुरी प्यानलमा फोटोग्राफर राजभाइ सुवाल, पत्रकार जयनसुवा मानन्धर, संगीतकार सरोज प्याकुरेल, मोडल दीपक घिमिरे...

निशुलाई मिस ग्राण्ड नेपाल २०२१ को ताज

मिस ग्राण्ड नेपाल २०२१ को ताज बन्दी सहायता केन्द्रकी निशुकुमारी साहले जितेकी छिन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा साहसहित पाँच सुन्दरीले ताज लगाएका छन् । प्रतियोगिताको जुरीप्यानलमा फोटोग्राफर राजभाइ...

अन्जुले जितिन् मिसेस मंगोलको ताज

‘मिसेस मंगोल नेपाल २०२१’को ताज अन्जु शेर्पाले जितेकी छन् । कोभिड–१९को महामारीको प्रतिकुल समयका कारण टिभी शो मार्फत आयोजना भएको प्रतियोगितामा बौद्ध निवासी शेर्पाले शिर्ष ताज जितेकी हुन् ।अमेजन इन्टरटेन्मेन्ट आयोजक रहेको प्रतियोगितामा हिरा शेर्पा फस्ट रनरअप, निशा थापा मगर सेकेन्ड रनरअप, सोभा मगर थर्ड रनरअप र गौरी लामा फोर्थ रनरअप हुन सफल भए ।विजेता सबैले ताज सहित बिभिन्न उपहार समेत हात पार्न सफल भएका छन् । १५ प्रतियोगीले अन्तिम स्पर्धा गरेको  र डा. रेखा थापा, मिसेस हिमालयन न

‘ताज होटल’ संसारको नम्बर एक ब्राण्ड

काठमाडौं। भारतको टाटा समूहले सञ्चालन गरिरहेको ‘ताज होटल’ संसारको सबैभन्दा उत्कृष्ट होटल ब्राण्ड घोषित बनेको छ। बेलायतको ब्राण्ड भ्यालुएयरन कन्सल्टेन्सीले सार्वजनिक गरेको तथ्यांकअनुसार ताज होटल विश्वकै सबैभन्दा उत्कृष्ट ब्राण्ड हो। सन् २०२१मा विश्वभरका ५० वटा उत्कृष्ट होटल सूचीमा शीर्ष स्थानमा ताज परेको हो। भारतमा पहिलो पटक १९०३ मा मुम्बाईमा ताज होटल खुलेको थियो।