काठमाडौँ – डडेलधुरामा संस्थापन पक्षले एक पक्षीय रुपमा गराएको वडा अधिवेशनलाई पुनः गराउन माग गर्दै पौडेले पक्षले निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ। बिहीबार पार्टी कार्यालयमा भेला भएर वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत, सुजाता कोइराला, गगन थापा, धनराज गुरुङलगायतले निर्वाचन समितिलाई पुनः अविधेशन गराउन माग गरेका हुन्। निर्वाचन समितिसँग बस्नुअघि […]