काठमाडौं । कमेडियन अपूर्व क्षितिज साढे दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । आज काठमाडौं जिल्ला अदालतले २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी उक्त रकम बुझाएर छुटेका हुन् । अदालतले थुनछेकको बहसपछि बिहीबार उक्त आदेश गरेको हो । क्षितिजविरुद्ध चारवटा कसुरमा मंगलबार मुद्धा दर्ता भएको थियो । युट्युबमा अपलोड भएको […]