कमेडियन अपूर्व क्षितिज सिंह तारेखमा रिहा

काठमाडौं : कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ। भदौ १२ गतेदेखि थुनामा रहेका अपूर्वलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि तारेखमा रिहा गरेको हो। स्ट्यण्ड अप कमेडीमा नेवाः समुदायको भावनामा आँच पुर्‍याएको आरोपमा उजुरी परेपछि अपूर्वलाई प्रहरीले समातेको थियो। कोरोना भाइरसबाट संक्रमित अपूर्व उपचारपछि  फेरि उपस्थित हुने गरी रिहा भएका हुन्। १२ गते समातिएका अपूर्वलाई अनुसन्धानका लागि शुरुमा १० दिन र गत बुधबार थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अ

सम्बन्धित सामग्री

जातीय अतिवादको मारमा अपूर्व: कुन उद्देश्यले लगाइयो चार मुद्दा ?

कमेडी गरेकै कारण कमेडियन अपूर्व क्षितिज सिंह यतिबेला चारवटा मुद्दा खेप्न बाध्य छन् । सिंहमाथि प्रहरीले जातीय भेदभाव तथा अपमानजनक व्यवहार गर्न नहुने, अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने, सामाजिक रीतिस्थितिमा खलल पुर्‍याएको र सार्वजनिक शान्ति खलल पुर्‍याएको अभियोगमा एकैसाथ चार अभियोग लिएर अदालत गएको छ ।बुधबार दर्ता गरिएको रिटमा अपूर्वलाई ५ वर्षसम्म कैदमा राख्न र निजबाट मनासिब क्षतिपूर्ति भराउन पनि माग गरिएको छ । एउटै घटनामा एक व्यक्तिलाई फरकफरक अपराध गरेको भन्दै प्रहरीले एकैपटक चार वटा

अपूर्वको विषयमा हरिवंश भन्छन् : माफी मागिसकेपछि थुनिराख्न जरुरी छ जस्तो लाग्दैन

काठमाडौं : कमेडियन अपूर्व क्षितिज सिंह पुनः पक्राउ परेसँगै यो विषय फेरि चर्चाको विषय बनेको छ। नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यङ्ग्य गरेको भन्दै अपुर्वविरुद्ध उजुरी परेपछि उनीलाई पक्राउ गरिएको थियो। यसअघि कोरोना संक्रमण भएपछि साधारण तारेखमा छुटेका उनी पुन: हिरासतमा छन्। प्रहरीले क्षितिजलाई फेरि प्रकाउ गरेसँगै अहिले चौतर्फी विरोध सुरु भएको…

अपूर्वलाई पुनः पक्राउ गरेर सरकारले ज्यादती गरेको भन्दै विरोध

काठमाडौं । स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंह पुनः पक्राउ परेपछि यसको चौतर्फी विरोध सुरु भएको छ । सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा बुधबार चार अलग-अलग मुद्दा दायर गरेपछि दलका नेताहरुसमेत यसविरुद्ध बोल्न थालेका छन् । राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हास्य कलाकार सिंहमाथि ज्यादती भएको बताउँदै यसलाई समाजमा सद्भाव कमजोर भएको घटनाको रुपमा […]

जमानीमा छाडिए अपूर्व

कमेडियन अपूर्व क्षितिज सिंह हाजिरी जमानीमा रिहा भएका छन् । सरकारी वकिल कार्यालयको रायका आधारमा प्रहरीले उनलाई आज हाजिर जमानीमा रिहा गरेको हो ।  कोराना संक्रमणपछि हाजिर गराउने गरी रिहा गरिएको सरकारी...

हिरासतमा रहेका कमेडियन अपूर्व अस्पताल भर्ना

२२ भदौ, काठमाडौं । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंह वीर अस्पताल भर्ना भएका छन् । जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्वलाई उपचारका लागि भन्दै प्रहरीले अस्पताल भर्ना गराएको हो । मंगलबारै प्रहरीले उनलाई अस्पताल भर्ना गरेपनि यो विषय सार्वजनिक गरिएको थिएन । बुधबार अपूर्वलाई थप पाँच दिन हिरासतमा […]

प्रहरीद्वारा सन्दीप लामिछानेको सीसी टीभी फुटेज संकलन

काठमाडौं। दशैमा घर जाने बसको टिकट असोज १ गतेदेखि खुल्ने भएको छ। प्रहरीले सन्दीप लामिछानेको सीसी टीभी फुटेज संकलन गरेको छ। माओवादी केन्द्रका जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन्। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलकुद संघहरुमा राजनैतिक विचलन देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। कमेडियन अपूर्व क्षितिज सिंह अझै पाँच दिन हिरासतमा रहने भएका छन्।

कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

काठमाडौँ – रियालिटी सो स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । निश्चित एक जातीय समूहको कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको भन्दै सिंहलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी दिनेश मैनालीले जानकारी दिए। केही समयअघि सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यंग्य […]

स्यान्ड अप कमेडियन अपूर्व सिंह प्रहरी कार्यालयमा

काठमाडौं : स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी सम्पर्कमा पुगेका छन्। आज बिहानै उनी प्रहरी परिसर काठमाडौंमा पुगेका हुन्। उनले कमेडीमा नेवार समुदायलाई अपहेलना गर्ने गरि प्रस्तुति दिएको भन्दै प्रहरीमा शनिवार उजुरी परेको थियो। प्रहरीले दुवै पक्षलाई आइतबार छलफलको लागि बोलाएको थियो। उनको कमेडीको आलोचना भएपछि फेसबुक मार्फत आफूले जातीय रुपमा गलत…