जनकपुरधाम : प्रदेश २ को नामकरणका लागि पुनः एकपटक प्रदेशसभामा कसरत सुरु भएको छ। राजनीतिक दलहरुले विभिन्न नाम प्रस्ताव गरिसकेका छन्। प्रदेशसभा बैठकमा ‘मधेश’ ‘मिथिला–भोजपुरा’, ‘जानकी’ र ‘मध्य मधेश’ जस्ता नाम प्रस्ताव पेश भएको हो।
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले प्रदेशको नाम ‘मधेश’ राख्न प्रस्ताव पेश गरेको…