काठमाडौं । सरकारले भूमिहीन दलित तथा सुकुम्वासीलाई जग्गाधनी लालपूर्जा वितरण थालेको छ । बुधबार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठले इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुमबासीलाई जग्गाधनी लालपूर्जा प्रदान गरेकी हुन् । झापाको कनकई नगरपालिकाका २९ र इलामको चुलाचुली गाउँपालिकाका २५ परिवारले पूर्जा पाएका हुन् । ‘यो देशमा हजारौं भूमिहीन, दलित […]