अश्लील भिडियो राखेको आरोपमा युट्युब सञ्चालक पक्राउ

२२ असार, काठमाडौं । प्रहरीले एक जना युट्युब सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले बेलकोटगढी-७ घर भई काठमाडौंको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामा पक्राउ गरेको हो । लामा  ‘४ रियल टिभी’ नामक युट्युबका सञ्चालक हुन् । उनले यही च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएकोले विद्युतीय […]

सम्बन्धित सामग्री

पल शाह प्रकरणमा जथाभाबी बोल्ने उदाशी र युट्युब सञ्चालक पक्राउ

काठमाण्डाै – जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहको मुद्दामा जथाभाबी बोल्ने र अनुसन्धान प्रक्रियालाई नै प्रभावित पारेको भन्दै प्रहरीले हरि उदासी भनिने हरि परियारलाई पक्राउ गरेको छ । पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी नेपाल मिडिया नामक युट्युब च्यानलमा अन्तर्वार्ता दिएको आरोपमा काठमाण्डौको भीमढुङ्गाका परियारलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । यस्तै पल शाह प्रकरणमै जथाभाबी सामग्री प्रसारण गर्ने विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालक लमजुङ घर भइ काठमाण्डौको...

पल शाह प्रकरण :  युट्युब सञ्चालक पक्राउ

काठमाडौं । चरित्र हत्या गर्ने उदेश्यले युवट्युब च्यानलमार्फत भ्रामक समाचार प्रसारण गर्ने युट्युब सञ्चालक पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयसाइबर व्युरोले बुटवन १३ रुपन्देही बस्दै आएका गुल्मी भनभने ९ का राहुल थापा पक्राउ परेका हुन् । उनलाई विद्युतीय कारोबार ऐन २०६३ कारबाही गर्न आजै जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको व्युरोका...

पीडितको चरित्र हत्या गर्ने युट्युब च्यानलका सञ्चालक पक्राउ

काठमाण्डाै – पीडितको चरित्र हत्या गर्ने सेलेब नेपाल (Celeb Nepal) नामक युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गर्ने गुल्मीको भनभने घर भइ बुटबल बसेर युट्युब च्यानल चलाउने राहुल थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थपको अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ । यस्तै फेसबुकमा नाबालिकाको अश्लील तस्बिर र अश्लील स्टाटस फेसबुकमा अपलोड गरेर उनका...

अश्लीलता फैलाएको आरोपमा युट्युब च्यानलका सञ्चालक पक्राउ

काठमाण्डाै – अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा साथीभाइ अनलाइन टीभी नामक  युट्युब च्यानलमा सञ्चालक रामबहादुर मल्ल पक्राउ परेका छन् ।  नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला गाउँपालिका घर भइ काठमाण्डौ अनामनगर बस्ने रामबहादुर मल्ललाई पक्राउ गरेको हो । उनले युट्युब च्यालनमार्फत अश्लीलता शीर्षकमा भिडिओ राखेर समाजमा अश्लीलता फैलाएको प्रहरीको आरोप छ ।  पक्राउ परेका मल्ललाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चरित्र हत्या आरोपमा ४ युट्युब च्यानल सञ्चालक पक्राउ

काठमाडौं : प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चारवटा युट्युब च्यानलका सञ्चालकलाई पक्राउ गरेको छ। एक महिलाको चरित्र हत्या हुने र समाजमा घृणा फैलाउने सामग्री प्रशारण गरेको आरोपमा ब्यूरोले उनीहरूलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।ब्यूरोका अनुसार पीडित महिलाको उजुरीका आधारमा उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उपमहानगरपालिका-१७ मिमुवा घर भएका हाल गोकर्णेश्वर नगरपालिका बस्ने २१ वर्षका प्रदीप भण्डारी रहेका छन्।

चरित्रहत्या गरेको आरोपमा चारवटा युट्युब च्यानलका सञ्चालक पक्राउ

काठमाडौँ- प्रहरीको साइबर ब्युरोले चरित्रहत्या गरेको आरोपमा चारवटा युट्युब च्यानलका सन्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सन्चालक दाङको तुल्सीपुर स्थायी घर भएका २१ वर्षीय प्रदिप भण्डारी, हरेक पलको खबरका सन्चालक नुवाकोटको सूर्यगढी नगरपालिका स्थायी ठेगाना भएका २७ वर्षीय शिशिर अधिकारी, सारैचुली मिडियाका सन्चालक मोरङको बेलबारी नगरपालिका स्थायी घर भएकी ३५ वर्षीया […]

महिलाको चरित्र हत्या गर्ने ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ

महिलाको चरित्र हत्या हुने र समाजमा घृणा तथा द्वेष फैलाउने  सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । एक पीडित महिलाको उजुरीका आधारमा साइबर ब्यूरोले काठमाडौंबाट ४ जना युट्युब च्यानलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उप महानगरपालिका १७, दाङका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका ३, नुवाकोटका शिशिर अधिकारी, सराइचुली मिडिया युट्