महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने चार जना युट्युव च्यानल सञ्चालक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वाता तथा फोटोसहितको विवरण प्रसारण गर्ने व्यक्तिहरु पक्राउ गरेको छ ।