पीडितको चरित्र हत्या गर्ने युट्युब च्यानलका सञ्चालक पक्राउ

काठमाण्डाै – पीडितको चरित्र हत्या गर्ने सेलेब नेपाल (Celeb Nepal) नामक युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गर्ने गुल्मीको भनभने घर भइ बुटबल बसेर युट्युब च्यानल चलाउने राहुल थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थपको अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ । यस्तै फेसबुकमा नाबालिकाको अश्लील तस्बिर र अश्लील स्टाटस फेसबुकमा अपलोड गरेर उनका...

सम्बन्धित सामग्री

चरित्र हत्या गरेको आरोपमा एक युट्युबर पक्राउ

काठमाडौँ । युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सेलेब नेपाल र एवान मिडिया च्यानलमार्फत भ्रामक र अनर्गल वक्तव्य बाजी गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सुनसरीको बराह क्षेत्र नगरपालिका–३ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–१० कि ३० वर्षकी शर्मिला वाइबालाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी […]

युट्युब च्यानलनमा जथाभाबी अन्तर्वार्ता दिने शर्मिला पक्राउ

काठमाण्डाै – अभिनेता पल शाहले जबरजस्ती करणी गरेको मुद्दामा पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी अन्तवार्ता दिने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । सेलेब नेपाल र ए वन मिडिया नामक युट्युब च्यानलमार्फत पीडितको मानमर्दन हुने तथा भ्रामक र अनर्गल वक्तव्यबाजी गर्ने सुनसरीको बराहक्षेत्र नगरपालिका घर भएकी शर्मिला वाइबालाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ । वाइबालाई चितवनबाट पक्राउ गरेर जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युट्युबमार्फत चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँः नेपाल प्रहरीले युट्युब च्यानलमार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले युट्युबमार्फत भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने नागार्जुन नगरपालिका -८ भीमढुङ्गाका हरि परियार र लमजुङ राइनास नगरपालिका घर भई तारकेश्वर शेषमती बस्ने २७ वर्षीय निशान चिलुवाललाई बुधबार पक्राउ गरेको…

युट्युब र सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ

युट्युब च्यानलमार्फत चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपालका सञ्चालकलाई पक्राउ गरेको छ। प्रहरीले हाल बुटवल उपमहानगरपालिका–१३ बस्ने २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको हो।  थापाले सेलेब नेपाल...

पीडितको चरित्र हत्या गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौँ– पीडितको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा प्रहरीले एक जना युट्युब च्यानल सञ्चालकलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोपमा गुल्मी भनभने–९ स्थायी ठेगाना भइ हाल बुटवल बस्दै आएका २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतबाट अनुमति […]

नाबालिगको चरित्र हत्या गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौं, २३ फागुन । युट्युब च्यानलमार्फत चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नाबालिगको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै सेलेब नेपाल युट्युब च्यानलका सञ्चालक गुल्मी घर भएका बुटवल बस्दै आएका २१ वर्षीय राहुल थापा पक्राउ परेका हुन् । उनलाई हिजो आइतबार पक्राउ गरि अदालतबाट ५ दिनको […]

महिलाको चरित्र हत्या गर्ने खालका भिडियो राख्ने चार युट्युबर पक्राउ !

काठमाण्डाै – महिलाको चरित्र हत्या गर्ने खालका भिडियो युट्युब च्यानलमार्फत प्रसारण गर्ने चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुरका प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोटको सूर्यगढी गाउँपालिकाका शिशिर अधिकारी, सराईचुली मिडियाका सञ्चालक मोरङकाे बेलबारीकी पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखाको मेलुङ गाउँपालिका घर भएका रोधन तामाङ रहेका छन् ।काठमाण्डौमा बसेर युट्युब सञ्चालन गर्ने उनीहरूलाई काठमाण्डौबाटै पक्राउ गरिएको ...

युट्युबमार्फत महिलाको चरित्र हत्या गर्ने चार युट्युबर पक्राउ

काठमाडौं : प्रहरीले युट्युब च्यानलमार्फत महिलाको चरित्र हत्या गर्ने चार जनालाई पक्राउ गरेको छ। युट्युबमार्फत पीडित महिलाको तस्बिरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याउने र घृणा फैलाउने सामाग्रीहरु प्रसारण गरेको अभियोगमा प्रहरीले चार युट्युब सञ्चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुर-१७ मिमुवा…

चरित्र हत्या आरोपमा ४ युट्युब च्यानल सञ्चालक पक्राउ

काठमाडौं : प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले चारवटा युट्युब च्यानलका सञ्चालकलाई पक्राउ गरेको छ। एक महिलाको चरित्र हत्या हुने र समाजमा घृणा फैलाउने सामग्री प्रशारण गरेको आरोपमा ब्यूरोले उनीहरूलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।ब्यूरोका अनुसार पीडित महिलाको उजुरीका आधारमा उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उपमहानगरपालिका-१७ मिमुवा घर भएका हाल गोकर्णेश्वर नगरपालिका बस्ने २१ वर्षका प्रदीप भण्डारी रहेका छन्।

महिलाको चरित्र हत्या गर्ने ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ

महिलाको चरित्र हत्या हुने र समाजमा घृणा तथा द्वेष फैलाउने  सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । एक पीडित महिलाको उजुरीका आधारमा साइबर ब्यूरोले काठमाडौंबाट ४ जना युट्युब च्यानलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उप महानगरपालिका १७, दाङका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका ३, नुवाकोटका शिशिर अधिकारी, सराइचुली मिडिया युट्