भेषनारायण दाहाल को हुन् ?

काठमाडौं, २ माघ । भेषनारायण दाहाल नारायणहिटी जग्गा भाडा प्रकरणका कारण चर्चामा छन् । पुरातत्वविद तथा पुरातत्व विभागका पूर्व महानिर्देशक भएर पुरातात्विक क्षेत्रमा हानी नोक्शानी पुर्याउन भूमिका खेलेको विषयले उनी चर्चामा आएका हुन् । दाहाल प्रदेश १ स्थायी घर भएका हुन् । उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट स्नातक, त्रिभुवन विश्वविद्यालयबाट नेपालको इतिहास र पुरातत्व […]

सम्बन्धित सामग्री

पर्यटनमन्त्रीको एक्सन : बतास समूह र भेषनारायण दाहाललाई कारबाही गर्न पत्र

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी संग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहसहित संलग्नहरुलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र  प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ । मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार उनीहरुलाई सार्वजनिक सम्पदा विरुद्धको कसुरमा बुधबार कारबाहीका लागि पत्र लेखिएको हो । मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय परिसरमा क्यान्टिनरक्याफ्टेरिया …

नारायणहिटी प्रकरण : दाहाल र बतासलाई कारबाही गर्न अख्तियारलाई पत्र

नारायणहिटी संग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालक आनन्दराज बतासलाई अनुसन्धान तथा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

सम्पदामा ‘डोजर’ चलाउने पुरातत्वविद्

पुरातात्विक उत्खननका विज्ञ दाहालको पालामा पुरातत्व विभागले आफ्नै बलबुतामा कुनै उपलब्धिमूलक उत्खनन नगरेको मात्र होइन, पुरातात्विक सम्पदाहरु मास्न सहयोगीको भूमिका खेल्यो ।

नारायणहिटीभित्र क्याफे सञ्चालन : मिलेमतोमा ठेक्का भएको छानबिन समितिको ठहर

बतास समूहसँगै दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल पनि दोषी नारायणहिटी दरबार संग्रहालयभित्र क्याफे सञ्चालन गर्न दिएको सम्बन्धमा छानबिन गर्न पर्यटन मन्त्रालयले गठन गरेको समितिले मिलेमतोमा ठेक्का भएको निष्कर्ष निकालेको...

नारायणहिटीमा संरचना निर्माणमा कार्यकारी निर्देशक दाहाल पनि दोषी

काठमाडौं : नारायणहिटी दरबार संग्राहलयभित्र संरचना निर्माण प्रकरणमा विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल पनि दोषी देखिएका छन्।पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले दाहाललाई पनि दोषी देखाएको हो।समितिले  सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘सम्झौता विपरित बि. मेनेजमेन्ट प्रालिले नयाँ संरचना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै पनि कानुनी कारबाही गरेको देखिएन। निर्माण कार्यलाई तत्काल रोक्न र निर्माण नै हुन नदिनेतर्फ पनि कुनै पहल भएको देखिएन।&rs

नारायणहिटी ठेक्का प्रकरण : कार्यकारी निर्देशक दाहाल पनि दोषी

२६ पुस, काठमाडौं । बतास समूहले नारायणहिटी दरबार संग्राहलयमा अवैध संरचना निर्माण गर्नुमा दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिमा कार्यकारी निर्देशक भेषनारायण दाहाल पनि दोषी भेटिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल नेतृत्वको छानविन समितिले सोमबार मन्त्री प्रेम आलेलाई बुझाएको प्रतिवेदनमा मिलेमतामा ठेक्का सम्झौता भएको आशंका […]

भेषनारायण दाहाल जहाँ पुगे त्यहीं भसक्कै

काठमाडौं, २१ पौष । नारायणहिटी जग्गा प्रकरण यतिबेला चर्चामा छ । योजनावद्ध तरिकाले संग्राहालयभित्रको जग्गा रेष्टुरेन्ट खोल्न भाडामा दिएर पुरातात्विक सम्पदामाथि आक्रमण गर्न खोजेको खुलेपछि तरंग नै आएको छ । पुरातात्विक क्षेत्रमा यसरी जग्गा भाडामा दिने भूमिका निभाउने नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल हुन् । दाहाल […]

सांस्कृतिक कृति 'अलकापुरी भक्तपुर' लिएर आए जितेन्द्र :: Pahilopost.com

भक्तपुर: पत्रकार एवं साहित्यकार जितेन्द्र श्रेष्ठ रसिकको सांस्कृतिक कृति अलकापुरी भक्तपुर विमोचन भएको छ। बुधवार भक्तपुरको सुर्यविनायकमा पुरातत्व विभागका महानिर्देशक डा भेषनारायण दाहाल, साहित्यकार तेजेश्वरबाबु ग्वागलगायतले उनको कृति संयुक्त रुपमा विमोचन गरे। भक्तपुरका सम्पदाहरुलाई समेटिएर बजारमा ल्याएको यो कृति श्रेष्ठको आठौं कृति हो। यसअघि उनको लज्जावती उपन्यास एवं बालकथाका

रानीमहल दरबार संचालनको जिम्मा तानसेन नगरपालिकालाई

पाल्पा – नेपालको ताजमहलको रुपमा परिचित पाल्पाको रानीमहल दरबारको संरक्षण, व्यवस्थापन र  सन्चालनको जिम्मा तानसेन नगरपालिकाले पाएको छ ।  विहीबार पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाही बीच समझदारी पत्रमा हस्ताक्षर भई विभागले नगरपालिकालाई सो जिम्मेवारी दिएक...