सांस्कृतिक कृति 'अलकापुरी भक्तपुर' लिएर आए जितेन्द्र :: Pahilopost.com

भक्तपुर: पत्रकार एवं साहित्यकार जितेन्द्र श्रेष्ठ रसिकको सांस्कृतिक कृति अलकापुरी भक्तपुर विमोचन भएको छ। बुधवार भक्तपुरको सुर्यविनायकमा पुरातत्व विभागका महानिर्देशक डा भेषनारायण दाहाल, साहित्यकार तेजेश्वरबाबु ग्वागलगायतले उनको कृति संयुक्त रुपमा विमोचन गरे। भक्तपुरका सम्पदाहरुलाई समेटिएर बजारमा ल्याएको यो कृति श्रेष्ठको आठौं कृति हो। यसअघि उनको लज्जावती उपन्यास एवं बालकथाका