रानीमहल दरबार संचालनको जिम्मा तानसेन नगरपालिकालाई

पाल्पा – नेपालको ताजमहलको रुपमा परिचित पाल्पाको रानीमहल दरबारको संरक्षण, व्यवस्थापन र  सन्चालनको जिम्मा तानसेन नगरपालिकाले पाएको छ ।  विहीबार पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल र तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाही बीच समझदारी पत्रमा हस्ताक्षर भई विभागले नगरपालिकालाई सो जिम्मेवारी दिएक...

सम्बन्धित सामग्री

तानसेन-रानीमहल सडकखण्ड डेढ महिना बन्द हुने

पाल्पा : तानसेन-रानीमहल सडकखण्ड साढे एक महिना बन्द हुने भएको छ। यही माघ १७ देखि आगामी चैत ५ गतेसम्म बन्द हुने भएको हो। ४८ दिन पूर्णरूपमा बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए।सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ। उक्त सडकखण्डको अवलदेखि रानीमहलसम्म सडक ढलाई तथा मर्मत गर्ने काम हुनेछ। सडक चौबीसै घन्टा पूर्णरूपमा बन्द गरेर काम गरिने उनले बताए। यो सडक हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ।तानसेन नगरपालिका १ अर्गलीबाट छेर्लुङ हुँदै रानीमहल पुग्ने

गाईघाट खोलामा पक्की पुल नहुँदा सास्ती

पाल्पा– पाल्पामा कालिगण्डकी करिडोरअन्तर्गतको सडकखण्डमा पक्की पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । जिल्लाको तानसेन नगरपालिका–१४ अन्तर्गत गाईघाट खोलामा पक्की पुल नहुँदा यात्रुले सास्ती खेप्नुपरेको हो । कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको अर्गली–रानीमहल सडकखण्ड पक्की भए पनि बीचको एक खोलामा भने पक्की पुल बनेको छैन । बिहीबार पाल्पाको तानसेन–जोर्ते–अर्गली सडकखण्ड जोर्तेमा पहिरो खसेका कारण दिनभर बन्द थियो […]

वैकल्पिक सडक प्रयोगमा बेवास्ता

गुल्मी– पाल्पामा वैकल्पिक सडकको प्रयोगमा बेवास्ता गरिएको छ । हाल स्तरोन्नति भइरहेको जोर्ते सडक खण्डको विकल्पका रूपमा अर्को सडक भए पनि त्यसको प्रयोगमा भने बेवास्ता भइरहेको हो । जिल्लाको तानसेन नगरपालिका–१४ अर्गलीको अर्गली चोकबाट रानीमहल हुँदै सदरमुकाम तानसेन पुग्न सकिने सहज सडक छ । कालिगण्डकी करिडोरअन्तर्गत अर्गली–रानीमहल सडक र रानीमहलबाट तानसेन पुग्नका लागि कालोपत्रे फराकिलो […]

तानसेनमा एक पुरुष मृत फेला

पाल्पा : तानसेन नगरपालिका–५ का ४० वर्षीय कलिम खाँ मृत अवस्थामा फेला परेका छन्।फर्म भन्दा केही टाढा तानसेन–रानीमहल सडकखण्डको छेउमा रहेको नालीमा घोप्टो परेको अवस्थामा बुधबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। उनी तानसेन–१३ गाइघाट नजिकै राजा एकीकृत कृषि तथा कालिज फर्म सञ्चालन गर्दै आएका थिए। शव पोष्टमार्टमको लागि पाल्पा अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

ऐतिहासिक रानीमहल विकासमा दुई पालिकाबीच सहकार्य

हालै मात्र विभिन्न पूर्वाधार विकास गरी पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकसित गरिएको ऐतिहासिक स्थल रानीमहलको थप सौन्दर्यीकरण गर्नका लागि दुई स्थानीय तह सहमत भएका छन् । तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको संयुक्त बैठकले रानीघाट क्षेत्रको थप शौन्दर्यीकरण र विकासमा सहकार्य गर्ने निर्णय गरेका हुन् ।

तानसेनको होटलमा युवती मृत फेला

काठमाडौं : पाल्पाको तानसेन नगरपालिका–१२ मा रहेको रानीमहल होटल एण्ड रेष्टुरेन्टमा एक युवती मृत फेला परेकी छन्।तानसेन–१२ अउलकी २२ वर्षीया रुपा पराजुली होटलको कोठाभित्र झुण्डिएको अवस्थामा आइतबार बिहान करिब ६ बजे मृत फेला परेकी हुन्। युवतीको घर र होटलको दूरी करिब १० मिटर रहेको जिल्ला प्रहरी कार्याल पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।प्रहरी निरीक्षक पचभैयाका अनुसार युवती नाम्लोको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी छन्। उनले घटनाबारे अनुसन्धान भ

प्रेमको प्रतीक रानीमहल- रङ फेरियो तर अवस्था फेरिएन

विसं १९५४ मा तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी प्यारी रानी तेजकुमारीको सम्झनामा पाल्पाको तानसेन नगरपालिका–१३ स्थित कालीगण्डकी नदीको तिरबाटै जग उठाएर रानीमहल निर्माण गर्नुभएको हो ।

पर्यटकको पर्खाइमा रानीमहल (फोटो फिचर)

पाल्पा : तानसेन नगरपालिका–१३ बौघागुम्हास्थित ऐतिहासिक पर्यटकीय स्थल रानीमहल  यतिबेला सुनसान छ। दैनिक सयौं पर्यटकको चहलपहल हुने यस क्षेत्र कोरोना भाइरसको महामारीका कारण सुनसान बनेको हो।  लकडाउनका बेला रानीमहललाई सिँगारिएको छ। भित्तामा सेतो रंग गरिएको छ। त्यसैले विगतभन्दा पृथक स्वरुपमा देखिएको छ रानीम...

रानीमहल सडक निर्माणमा लापरबाही

जिल्ला सदरमुकाम तानसेन र ऐतिहासिक पर्यटकीयस्थल रानीमहल जोड्ने सडक विस्तारमा चरम लापरबाही भएको छ । तानसेन नगरपालिका–१३ अन्तर्गत बैकुन्ठेमा निर्माण गरिएको सडकको पर्खाल १ महिना नपुग्दै भत्किएको छ । तानसेन–रानीमहल सडकखण्डमा पर्ने सो सडकमा ठेकेदार, सडक डिभिजन कार्यालयको बेवास्ताको कारण वर्षात नलाग्दै सडक भत्किन सुरु गरेको हो ।