२६ पुस, काठमाडौं । बतास समूहले नारायणहिटी दरबार संग्राहलयमा अवैध संरचना निर्माण गर्नुमा दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिमा कार्यकारी निर्देशक भेषनारायण दाहाल पनि दोषी भेटिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल नेतृत्वको छानविन समितिले सोमबार मन्त्री प्रेम आलेलाई बुझाएको प्रतिवेदनमा मिलेमतामा ठेक्का सम्झौता भएको आशंका […]