बाँके – युवा तथा खेलकुद मन्त्री महेशराज गहतराजले मतदान गरेका छन् । स्थानीय तहको निर्वाचनमा मन्त्री गहतराजले बाँकेको कोहलपुर–९ पिपेरी मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान ७ बजे नै पहिलो मतदान गरेको हुन् ।
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टकाका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड […]
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ र बिश्व ओलम्पिक संघ एशियाको विकास प्रवन्धक जोभिना चो ओली विच आज बिहिबार राष्ट्रिय खेलकुद परिषद्मा भेट वार्ता भएको छ । भेटवार्ताका क्रममा नेपालमा ओलम्पियनहरुको स्तर उकास्न के कस्ता कार्यहरु गर्नु पर्ने हो त्यसका बारेमा प्रवन्धक ओलीले जानकारी गराएकी थिईन् । मन्त्री गहतराजले […]
काठमाडौं (हाम्रो खेलकुद) – बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेसनको खेलकुद मन्त्रीको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) को नेतृत्वमा नेपाल बक्सिङ संघ पदाधिकारीसहित ८ सदस्यीय टोली सोमबार रुसको मस्को प्रस्थान गरेका छन् । भ्रमण टोलीमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर […]
पाँच दिने भ्रमणका लागि रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मीसहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन्।...
काठमाडौँ। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् । रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुमतिमा […]
३० जेठ, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् । रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री […]
युवा तथा खेलकुद मन्त्री महेशराज गहतराजले मतदान गरेका छन् । । स्थानीय तहको निर्वाचनमा मन्त्री गहतराजले बाँकेको कोहलपुर–९ पिपेरी मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान ७ बजे नै पहिलो मतदान गरेको हुन् ।
काठमाडौं हाम्रो खेलकुद) – नेकपा माओवादी केन्द्रका महेश्वर जंग गहतराज युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्री परिषद् विस्तारको लागि सिफारिस गर्दा गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको पाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा गहतराजसहित १६ मन्त्री र २ राज्यमन्त्रीलाई शुक्रबार नियुक्त गरेकी हुन् । […]
काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त खेलकुद मन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले शपथ लिएका छन्। स्वतन्त्र हैसियतमा मनाङबाट गण्डकी प्रदेशसभामा जितेका मनाङेलाई केही बेर अघि मात्रै खेलकुद मन्त्री नियुक्त गरिएको थियो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफू विरुद्ध दायर भएको अविश्वासको प्रस्ताव विफल गराउन मन्त्रिपरिषद् विस्तार गरेका हुन्।