खेलकुद मन्त्री गहतराज र ओलीबीच भेट वार्ता

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ र बिश्व ओलम्पिक संघ एशियाको विकास प्रवन्धक जोभिना चो ओली विच आज बिहिबार राष्ट्रिय खेलकुद परिषद्मा भेट वार्ता भएको छ । भेटवार्ताका क्रममा नेपालमा ओलम्पियनहरुको स्तर उकास्न के कस्ता कार्यहरु गर्नु पर्ने हो त्यसका बारेमा प्रवन्धक ओलीले जानकारी गराएकी थिईन् । मन्त्री गहतराजले […]

सम्बन्धित सामग्री

खेलकुद मन्त्री गहतराज बाँके १ बाट उम्मेदवार

नेपालगन्ज (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । मंसिर ४ गते हुने संघिय र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनय पत्र दर्ता गरिएको थियो । नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री गहतराजले सत्ता गठबन्धनकोतर्फबाट […]

खेलकुद मन्त्री गहतराज बाँके–१ बाट उम्मेदवार सिफारिस

आसन्न संघीय निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारिस भएका छन् ।नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो । उनी ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

‘रेनुकाको उपचारमा कमी हुनेछैन’ – खेलकुद मन्त्री गहतराज

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । अनिश्चित रहेको १९औं एसियाली खेलकुद (एसियाड) तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटेलाई भेट्न बिहिबार बिहान बी एण्ड बी अस्पताल पुग्दै मन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् । प्रशिक्षणका […]

खेलकुद मन्त्री गहतराज रुस भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री गहतराज शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । मन्त्रालयका सचिव डा। दामोदर रेग्मी सहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री गहतराज स्वदेश […]

रुस भमण उपलब्धिमुलक – खेलकुद मन्त्री गहतराज

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन् । रुस सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री गहतराजसहितको बक्सिङ टोली शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गहतले भ्रमण पूर्ण रुपमा उपलब्धिमुलक भएको प्रतिक्रिया दिए […]

बक्सिङ टोलीको नेतृत्व गर्दै खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेसनको खेलकुद मन्त्रीको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) को नेतृत्वमा नेपाल बक्सिङ संघ पदाधिकारीसहित ८ सदस्यीय टोली सोमबार रुसको मस्को प्रस्थान गरेका छन् । भ्रमण टोलीमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर […]

खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

पाँच दिने भ्रमणका लागि रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मीसहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन्।...

युवा तथा खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

काठमाडौँ। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् । रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुमतिमा […]

खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

३० जेठ, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् । रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री […]

विद्यालयहरू खेलमैत्री हुनुपर्छ : खेलकुद मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरू खेलमैत्री हुनुपर्ने बताएका छन् । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताएका हुन् । सामुदायिक विद्यालयहरूले खेलकुदको विकासका लागि अहम भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भने, “हाम्रा प्राय सबै सामुदायिक विद्यालयहरू खेलमैत्री छन । संस्थागत भन्दा सामुदायिक वि