रग्बीको पुरुषतर्फ आर्मी र लुम्बिनी तथा महिलातर्फ गण्डकी र एपीएफ विजयी

२९असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीका महिला र पुरुष दुवै स्पर्धा शनिबारबाट कास्कीको भण्डारढिक खेलमैदानमा सुरु भएको छ । शनिबार भएका पुरुषतर्फका खेलमा आर्मी र लुम्बीनी प्रदेशले विजयी सुरुवात गरेका छन । विभागीय टिम नेपाल आर्मीले पहिले खेलमा गण्डकी प्रदेशलाई २४–५ अंकको फराकिलो अन्तरले हराएको छ । ४ ट्राई र २ कन्भर्सनका […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश-१ र लुम्बिनी तथा गण्डकी र आर्मी खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ को प्रदेश-१ र लुम्बिनी तथा समूह ‘ए’ को त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुँदैछ । प्रदेश-१ र लुम्बिनीबीचको खेल कीर्तीपुर मैदानमा र गण्डकी र आर्मीको खेल मूलपानी मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्...

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार पनि दुई खेल हुने छन्। मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ। यस्तै कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेश खेल्नेछन्। यसअघि शनिबार भएको त्रिवि मैदानमा खेलमा कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोली एपीएफ सेमिफाइनलमा प्रवेश गरेको थियो।शनिबार मूलपानी मैदानमा सम्पन्न अर्को खेलमा मधेश प्रदेशले लुम्बिनीलाई ९२ रनले पराजित गरेको छ।

प्रधानमन्त्री कप : लुम्बिनी र पुलिस तथा मधेस प्रदेश र प्रदेश-१ खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ मा रहेका लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा मधेस प्रदेश र प्रदेश-१ बीच खेल हुनेछ । लुम्बिनी र पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा तथा मधेस प्रदेश र प्रदेश-१ को खेल मूलपानी मैदानमा हुनेछ । दुवै खेल अहिले साढे ९ बजेदेखि सुरु हुनेछन् ।  समूह ‘ए’ मा समान दुई खेलमा ४ अङ्कका साथ एपीएफ शीर्ष र गण्डकी प्रदेश दोस्रो स्थानमा रहेका छन् । समान १ खेलमा अङ्क जोड्न नसकेको कर्णाली तेस्रो, आर्मी चौथो र दुई खेलमा अङ्क ...

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट आजदेखि

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आइतबार शुरु हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आइतबार नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीचको खेल हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन्। समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश,

लुम्बिनीलाई पराजित गर्दै एपीएफ सेमिफाइनलमा

म्याग्दी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको छ।आज विहान बेनीको खुल्ला मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। एपिएफले ३–० को सोझो सेटमा जित निकालेको हो। एपीएफले २५–१८, २५–१५ र २५–१० मा खेल खेलेको थियो।आज दिउसो बागमती प्रदेश र सुदुरपश्चिम प्रदेश,नेपाल प्रहरी र आर्मी, गण्डकी प्रदेश र प्रदेश

गण्डकी, लुम्बिनी, आर्मी र एपीएफ सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा गण्डकी, लुम्बिनी, आर्मी र एपीएफले अन्तिम चारमा स्थान बनाएको छ । समूह ‘ए’ बाट गण्डकी र विभागीय आर्मीले सेमिफाइनलमा स्थान बनाउँदा समूह बी बाट एपिएफ र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएका छन् । एपिएफ समूह विजेता र लुम्बिनी उपविजेताको रुपमा अघि बढेको हो […]

नवौँ राष्ट्रिय खेलकुद : क्रिकेटका तीनै खेल भएन

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ३४ औँ राष्ट्रिय पुरुष टी– २० क्रिकेट प्रतियोगितामा शनिबार हुनु पर्ने समूह चरणका तीनै खेल हुन सकेनन् । वर्षाका कारण मैदान भिजेपछि तीनै खेल सम्भव नभएको हो ।कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा प्रदेश १ र एपीएफ तथा नेपाल आर्मी र गण्डकी प्रदेशबीच खेल हुने तालिका थियो । मूलपानीमा लुम्बिनी प्रदेश र मधेस प्रदेशबीच खेल हुनु पर्ने थियो ।