प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट आजदेखि

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आइतबार शुरु हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आइतबार नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीचको खेल हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश छन्। समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश,

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप : विभागीय टोली नेपाल पुलिस क्लब समूह सेमिफाइनलमा

काठमाडाैं । विभागीय टोली नेपाल पुलिस क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा मधेश प्रदेशलाई १ सय ९१ रनले हराउँदै पुलिस समूह विजेता बनेको हो । पुलिसले दिएको २ सय ७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेशले २९ ओभर ३ बलमा […]

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको  खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो । कर्णालीले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर चार बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ४१ रन जोडे […]

पीएम कप : मधेस र बाग्मतीबीच राेमाञ्चक 'टाई'

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेश र बाग्मती प्रदेशले बराबरी खेलेका छन् । आज साेमवार कीर्तिपुर मैदानमा भएकाे खेलमा मधेस र बाग्मतीले राेमाञ्चक बराबरी खेल्दै एक/एक अङ्क बाँडेका हुन् । मधेस प्रदेशले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको बाग्मती चार बल बाँकी छँदै एक सय ९० रनमा अलआउट भएपछि खेल बराबरीमा सकियो । बाग्मतीले आठ विकेट गुमाएको अवस्थामा तीन रन चाहिएको थियो तर दुई रन बनाउँदै दुई जना खेलाडी आउट भएपछि खेल बराबरीमा सकियो । बाग्मतीका पृथु बाँस्कोटाले सर्...

प्रधानमन्त्री कपमा सुदूरपश्चिमकाे पहिलाे जित

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई पाँच विकेटले हराएको छ । प्रतियाेगितामा यो सुदूरपश्चिमको पहिलो जित हो । मूलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर ४ बलमा पाँच विकेट गुमाएर पूरा गर्‍याे । उसका लागि गजेन्द्र बोहराले ४१ रन बनाए । बलिङतर्फ कर्णालीका रविन्द्र शाहीले तीन र दिवन पुनले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै एक सय ५०...

प्रधानमन्त्री कप : एपीएफ क्लब सेमिफाइनलमा प्रवेश

काठमाडाैं । विभागीय टोली एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो । एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा अलआउट हुँदै ९० रन मात्र बनाउन […]

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी

काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले बागमती प्रदेशलाई पराजित गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले बागमती प्रदेशलाई ६९ रनले हराउँदै विजयी भएको हो । प्रतियोगितामा प्रदेश १ को यो पहिलो जित हो । प्रदेश–१ ले दिएको ३०५ रनको लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङमा उत्रेको […]

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजबाट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज (आइतबार)देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपिएफ र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । यस्तै, मुलपानीमा हुने खेलमा पुलिस र बागमती भिड्ने छन् । क्यानका अनुसार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । […]

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजबाट

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज (आइतबार)देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।  आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपिएफ र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् । यस्तै, मुलपानीमा हुने खेलमा पुलिस र बागमती भिड्ने छन् । क्यानका अनुसार...

प्रधानमन्त्री कप क्रिकेट : आर्मी र पुलिस क्लबको जित

विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बुधबार जित निकालेका छन् ।

प्रधानमन्त्री कप : एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि

दाङ -  आजदेखि प्रधानमन्त्री कप अन्तर्गत एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । दाङमा महिलाको पीएम कप गरेको नेपाल क्रिकेट संघ (क्यान) ले आजदेखि पुरुषको प्रतियोगिता गर्न लागेको हो । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल आज त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुनेछ ।&n...