लुम्बिनीको राजधानी देउखुरीवासीलाई तीन वर्षदेखि जग्गाको समस्या

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्र घोषणा भएको देउखुरी क्षेत्रमा स्थानीयको सबै जग्गा रोक्का गरिएको तीन वर्ष पुगे पनि अहिलेसम्म फुकुवा हुन सकेको छैन । जग्गा फुकुवाका लागि स्थानीयले प्रदेश सरकारविरुद्ध गरेका पटक पटकका आन्दोलनपछि गरिएका समझदारीसमेत कार्यान्वयनमा नआएपछि स्थानीय आक्रोशित बनेका छन् । सरकारले राजधानी क्षेत्र व्यवस्थित बनाउन गुरुयोजना नबन्दासम्मका लागि सो क्षेत्रको […]

सम्बन्धित सामग्री

लघुवित्तको ऋण मिनाहा हुँदैन, तिर्न सहजीकरण हुन्छ

राष्ट्र बैंकले लघुवित्त समस्या समाधान गर्न कर्जा तिर्न म्याद थप गर्दै पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था गरेको छ ।

दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन्

गुल्मी । जिल्ला कारागार गुल्मीमा सिनियर अहेव दरबन्दी भए पनि दुई वर्षदेखि सो दरबन्दीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ ।लामो समयदेखि स्वास्थ्यकर्मीका रूपमा कार्यरत प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा रहँदा कैदीबन्दीका स्वास्थ्य समस्यास“गै कारागारसमेत संकटमा परेको छ । घिमिरे २०७७ जेठदेखि स्वास्थ्य मन्त्रालयमा छन् । जसले गर्दा कारागारका कैदीबन्दीलाई समस्या भएको हो । कारागारका सूचना […] The post दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बिमाको पैसा नपाउँदा हेटौंडाको आँखा अस्पताललाई समस्या

हेटौंडा- १५ वर्ष अगाडि आँखामा समस्या पर्दा उपचारमा पनि समस्या हुने गर्दथ्यो हेटौंडामा। सामान्य समस्याहरू हेटौंडा अस्पताल वा निजी क्लिनिकहरूमा हुने गर्दथे। तर, विगत १५ वर्षदेखि हाल बागमती प्रदेशको राजधानी हेटौंडामा स्थापना भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका कारण आँखाको समस्याबाट धेरै समय पिरोलिनु परेको छैन। सामुदाय...

बिमाको पैसा नपाउँदा हेटौंडाको आँखा अस्पताललाई समस्या

हेटौंडा- १५ वर्ष अगाडि आँखामा समस्या पर्दा उपचारमा पनि समस्या हुने गर्दथ्यो हेटौंडामा। सामान्य समस्याहरू हेटौंडा अस्पताल वा निजी क्लिनिकहरूमा हुने गर्दथे। तर, विगत १५ वर्षदेखि हाल बागमती प्रदेशको राजधानी हेटौंडामा स्थापना भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका कारण आँखाको समस्याबाट धेरै समय पिरोलिनु परेको छैन। सामुदाय...

कुशासनको असर

हाम्रा शासक–प्रशासकले कयौं वर्षदेखि भ्रष्टाचारमा शून्य सहनशीलताको विषय उठाउँदै आइरहेका छन् । तर, उनीहरूको भन्ने एक, गर्ने अर्कै प्रवृत्तिका कारण मुलुक र यहाँका सबैजसो सरकारी संयन्त्र भ्रष्टाचारले मक्किन थालेका छन् । तीनवटै सरकारका प्रायजसो सबै संयन्त्र भ्रष्टाचारको दलदलमा परेर पक्षघातका बिरामीजस्ता भएका छन् । जसका कारण ती सरकारी निकायले जनताका तमामखाले समस्या समाधानका लागि कहिल्यै […] The post कुशासनको असर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रष्टाचारले मक्किँदै गएको देश !

हाम्रा शासक प्रशासकले कैयौ वर्षदेखि भ्रष्टाचारमा शून्य सहनशीलताको विषय उठाउँदै आइरहेका छन् । तर, उनीहरूको भन्ने एक तर गर्ने अर्कै प्रवृत्तिका कारण मुलुक र यहाँका सबैजसो सरकारी संयन्त्र भ्रष्टाचारले मक्किन थालेका छन् । तीनवटै सरकारका प्रायजसो सबै संयन्त्र भ्रष्टाचारको दलदलमा परेर पक्षघातका बिरामीजस्ता भएका छन् । जसका कारण ती सरकारी निकायले जनताका तमामखाले समस्या समाधानका […] The post भ्रष्टाचारले मक्किँदै गएको देश ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाध्यताले पिट्नुपर्दा मेरो मुटु छियाछिया हुन्छ: पिता

गुल्मी । जन्मिनेबेलै स्वस्थ थिएनन् । उमेर बढ्दै गयो तर अन्य बालबालिकाभन्दा फरक लाग्न थाले । यो समस्या यी बालकले सात÷आठ वर्षदेखि नै झेल्दै आएका छन् । गुल्मी सत्यवती गाउँपालिकाका–५ हँसराका ११ वर्षीय रामु बुढाथोकीलाई अहिले पछ्यौराको दाम्लोमा झोलुंगो बनाएर बाँधेर राखिएको छ । आर्थिक अभावले उपचार गर्न नसकेपछि अभिभावक उनलाई पछ्यौराको दाम्लोमा बाँध्न बाध्य […] The post बाध्यताले पिट्नुपर्दा मेरो मुटु छियाछिया हुन्छ: पिता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नारायणगढ–मुग्लिन सडक एसियाली मापदण्डको बनाउँदा पनि समस्या उस्तै

नारायणगढ–मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा हुन लागेको छ । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने सडक खण्डको स्तरोन्नतिसँगै दुर्घटनामा कमी आउने र आवागमन सहज हुने विश्वास गरिएको थियो ।तर अहिले दिनहुँजसो नै उक्त सडक खण्ड पहिरोले अवरुद्ध हुने गरेको छ । वर्षामा हिले पहिरो र हिउँदमा सुक्खा पहिरोको जोखिम अरू बढेको छ । पाँच वर्षदेखि नारायणगढ–काठमाडौँ माइक्रो चलाइरहेका चालक रवि मोक्तान नारायणगढ&ndas

दाजुभाइमै मानसिक समस्या, आर्थिक अभावमा खोरको बास

भोजपुर । आर्थिक अभावका कारण भोजपुरको साल्पासिलिछो गाउँपालिकाका दुई युवालाई खोरमा थुनेर राखिएको छ । दुवै जनामा मानसिक समस्या देखिएपछि काठको खोर बनाएर थुनेर राखिएको हो । साल्पासिलिछो गाउँपालिका–२ जिमीगाउँका ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्बर चौहान खोरमा बस्न बाध्य छन् । आर्थिक अभाव भएपछि कान्छो छोरा डेगराजलाई सात वर्षदेखि र जेठो छोरा […] The post दाजुभाइमै मानसिक समस्या, आर्थिक अभावमा खोरको बास appeared first on राजधानी राष्ट्रिय दैनिक.