साढे दुई वर्षदेखि राप्ती उपत्यका देउखुरीमा जग्गा किनबेच रोक्का : स्थानीय भन्छन्- समस्या भयो, निकास देऊ

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको राप्ती उपत्यका देउखुरीभित्र पर्ने १४ वटा वडाको जग्गा करिब साढे दुई वर्षयता रोक्का छ । तत्कालीन प्रदेश सरकारले राजधानी तोक्नुअघि नै २०७७ असोज १६ गते राप्ती गाउँपालिकाको ९, गढवा गाउँपालिका १, २ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ र ९ को जग्गासमेत किनबेच र कित्ताकाटमा […]