गुल्मी । जन्मिनेबेलै स्वस्थ थिएनन् । उमेर बढ्दै गयो तर अन्य बालबालिकाभन्दा फरक लाग्न थाले । यो समस्या यी बालकले सात÷आठ वर्षदेखि नै झेल्दै आएका छन् । गुल्मी सत्यवती गाउँपालिकाका–५ हँसराका ११ वर्षीय रामु बुढाथोकीलाई अहिले पछ्यौराको दाम्लोमा झोलुंगो बनाएर बाँधेर राखिएको छ । आर्थिक अभावले उपचार गर्न नसकेपछि अभिभावक उनलाई पछ्यौराको दाम्लोमा बाँध्न बाध्य […]
The post बाध्यताले पिट्नुपर्दा मेरो मुटु छियाछिया हुन्छ: पिता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.