जावलाखेल जुत्ता मेलामा एक लाख अवलोकनकर्ता

नेपाली जुत्ता–चप्पल उत्पादक समूहले जावलाखेलमा आयोजना गरेको ‘जावलाखेल जुत्ता–चप्पल दसैँ महोत्सव २०८०’ मा अवलोकन तथा किनमेल गर्नेको संख्या एक लाख पुगेको छ । ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित...

सम्बन्धित सामग्री

पुष्प मेलामा एक करोड पाँच लाखको कारोबार

काठमाडौँ, ५ चैत । यही चैत १ देखि ४ गतेसम्म सञ्चालित २५औँ पुष्प मेलामा एक करोड पाँच लाख ५० हजारको कारोबार भएको छ । मेलामा रु एक करोडको कारोबार हुने लक्ष्य आयोजकले लिएकामा लक्ष्यभन्दा बढी पाँच लाख ५० हजारको कारोबार भएको आयोजकले जानकारी दिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा […]

आगलागीबाट घाइतेलाई एक लाख सहयोग

सिमकोट – खार्पुनाथ–५ को घाँस काट्ने मेलामा बिहीवार आगलागी हुँदा जलेर घाइते भएकी लक्षिमा सिंहलाई वडाध्यक्षको पहलमा गाउँपालिकाले एक लाख सहयोग गर्ने भएको छ। सिंहको उपचार सामुदायीक अस्पतालमा नहुने देखिएपछि थप उपचार गर्नका लागि गाउँपालिकाले सो आर्थिक सहयोग गर्ने भएको हो। खार्पुनाथ गाउँपालिका– ५ का वडा अध्यक्ष भरतजंग शाहीको पहलमा गाउँपालिकाले तत्कालका लागि उपचार गर्न […]

पुष्प मेलामा लक्ष्यभन्दा ३२ लाख बढी कारोबार

काठमाडौँ – यही चैत १७ देखि २० गतेसम्म भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा रु ३२ लाख बढी आर्थिक कारोबार भएको छ । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा रु एक करोड सात लाख बराबरको कारोबार भएको बताइएको छ । मेलामा ३९ हजार तीन सय ५० जनाले अवलोकन गरेका […]

तीन लाख मानिसले अवलोकन गरे क्यान इन्फोटेक

काठमाडौं, २९ माघ। भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मेलामा ३ लाख मानिसले अवलोकन गरेका छन्। कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान)का अध्यक्ष रञ्जितकुमार पोद्दारले क्यान इन्फोटेकमा सोचेअनुसार नै अवलोकन कर्ताहरुको उपस्थिति भएको बताए। मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरु अवलोकनका लागि आएको जनाए । क्यान इन्फोटेक माघ २४–२९ गतेसम्म सञ्चालन भएको हो।

शालीनदी मेलामा ८४ लाख रुपैयाँ भेटी सङ्कलन

काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष कोरोना महामारीका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस वर्ष भने […]

गोदावरी पुष्प मेलामा ८१ लाखको कारोबार

७ कात्तिक, काठमाडौं । ललितपुरमा आयोजित १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार सकिएको छ । मेलामा ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको मेला आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । मेलामा ४४ हजार पाँच सयले अवलोकन गरेको पनि तामाङले बताए । चार दिनसम्म सञ्चालनमा आएको मेला अपेक्षा गरिएभन्दा पनि सफल […]

सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा ५ करोडको कारोबार

नयाँ वर्ष २०७९ को आगमनसँगै भक्तपुरमा भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ । महोत्सवमा करिब ४ लाख आगन्तुकहरूले भ्रमण गरेको र ५ करोड बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए ।नयाँ वर्षको पूर्वसन्ध्यामा चैत्र २४ देखि सुरु भएको यो मेला गएरातिबाट सकिएको हो । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा मेला आयोजना गरेको हो । दैनिक जसो सांस्कृतिक कार्यक्रम भइरहेको मेलामा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक

पुष्प मेलामा १ करोडको कारोबार

ललितपुरको जावलाखेलामा सुरु भएको पुष्प मेलामा १ करोड रुपैयाँको करोबार भएको छ । गत बिहीबारदेखि सुरु भएको मेलाको अन्तिम दिन आइतबार ४७ हजारभन्दा बढीले अवलोकन गरेको र १ करोड २ लाख रुपैयाँको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जानकारी दिएको छ ।फ्यानले लिएको लक्ष्यभन्दा बढी व्यक्तिले मेलाको अवलोकन गरेको छ भने लिएको लक्ष्यभन्दा बढी करोबार […]

पुष्प मेलाको तेस्रो दिन, ८४ लाख रुपैयाँ भन्दा बढीको कारोबार

जावलाखेलको खेल मैदानमा जारी २३ औँ पुष्प मेलामा ३६ हजार ८०० जनाले अवलोकन गरेका छन् भने ८४ लाख ३० हजार रुपियाँको कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १० गतेदेखि सुरु भएको मेलामा पहिलो दिन आठ हजार २०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो भने चैत ११ गते अर्थात् दोस्रो दिन ११ हजार जनाले अवलोकन गरेका थिए भने २७ लाख रुपियाँ बराबरको कारोबार भएको थियो । आज तेस्रो दिन १७ हजार ८०० जनाले अवलोकन गरेका छन् भने ३५ लाख ८० हजार रुपियाँको कारोबार भएको एस

पूर्वराजा ज्ञानेन्द्र सरिक हरिद्वारको कुम्भ मेलामा कोरोना फैलियो

पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी हरिद्वारमा संचालित महाकुम्भ मेलामा  कोरोना संक्रमण उच्च देखिएको छ। शाहले मंगलबार गंगास्‍नान गरेका थिए। १० देखि १४ अप्रिलसम्म गरिएको परीक्षणमा १७ सय भन्दा बढी संक्रमण पुष्टि भएको हो। स्वाब परीक्षणमा कार्यरत चिकित्सकका अनुसार कुम्भ भेलामा आएका मध्ये २ लाख ३६ हजार ७ सय ५१ जनाको स्वाब लिँदा १ हजार ७ सय १ जनामा कोरोना पुष्टि भएका छन्।भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष आमन्त्रणमा सहभागी हुन