पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी हरिद्वारमा संचालित महाकुम्भ मेलामा कोरोना संक्रमण उच्च देखिएको छ। शाहले मंगलबार गंगास्नान गरेका थिए। १० देखि १४ अप्रिलसम्म गरिएको परीक्षणमा १७ सय भन्दा बढी संक्रमण पुष्टि भएको हो। स्वाब परीक्षणमा कार्यरत चिकित्सकका अनुसार कुम्भ भेलामा आएका मध्ये २ लाख ३६ हजार ७ सय ५१ जनाको स्वाब लिँदा १ हजार ७ सय १ जनामा कोरोना पुष्टि भएका छन्।भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला २०२१ विशेष समितिद्वारा गरिएको विशेष आमन्त्रणमा सहभागी हुन