वार्षिक एक सयजना कामदारलाई वैदेशिक रोजगारीमा पठाउन नसक्ने दुई सय पाँचवटा म्यानपावर कम्पनी खारेज गर्ने तयारी गरिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ र वैदेशिक रोजगार नियमावली, २०६४...
जापानमा कामदार पठाउन जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गर्ने १४ म्यानपावर कम्पनी निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागले शंकास्पद कागजाततयार गरी श्रम स्वीकृत लिएको भन्दै १४ म्यानपावर कम्पनीलाई निलम्बन गरी अनुसन्धान सुरु गरेको छ । विभागका सूचना अधिकारी कविराज उप्रेतीले सोमबार वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम …
काठमाडौं। शंकास्पद कागजात पेश गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाएको उजुरीपछि वैदेशिक रोजगार विभागले १४ म्यानपावर कम्पनीलाई निलम्बन गरेको छ । सोमवार विभागले सूचना प्रकाशित गरी वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम उक्त संख्यामा म्यानपावर कम्पनीलाई निलम्बन गरिएको बताएको हो । वैदेशिक रोजगारीका लागि इजाजतप्राप्त ती म्यानपावर कम्पनीले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालीमको शंकास्पद प्रमाणपत्र पेश गरेको र त्यसको आधारमा श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाएको उजुरीको सम्बन्धमा अनुसन्धान भइरहेको विभागले बताएको छ । विभागका अनुसार प्रारम्भिक अनुसन्धानबाट त्यस्तो कार्यमा १४ म्यानपावर संलग्न भएको देखिएको छ ।
काठमाडौं : सरकारले म्यानपावर कम्पनीको वर्गीकरण गर्ने योजनाअगाडि सारेको करिब तीन दशक पुग्नै लाग्यो। विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वर्गीकरणको एजेण्डा ल्याउने गर्दै आएका छन्। तर‚ म्यानपावर व्यवसायीको दवावका कारण उक्त एजेण्डा लामो समयदेखि सिंहदरबारभित्रै रुमल्लिएको छ।पछिल्लोपटक श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कृष्णकुमार श्रेष्ठले पनि वर्गीकरणको एजेण्डालाई निरन्तरता दिएका छन्। सरकारले वर्गीकरण गर्ने बताउँदै आएको पनि व्यवसायीले भने स
सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । आज गठन भएको कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्
काठमाडौं, माघ २० । सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्न कार्यदल गठन गरेको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन यसो गर्न लागिएको जनाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यबिधि तयार गर्न मन्त्रालयका सहसचिव राजीव पोखरेलको […]
१६ असार, काठमाडौं । सरकारले महामारीका कारण तोकिएको संख्यामा श्रमिक पठाउन नसकेका ७०० भन्दा बढी म्यानपावर कम्पनी खारेज हुनबाट जोगाएको छ । असार १४ गते बसेको मन्त्रिपरिषदको बैठकले चालु आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कम्तीमा १००/१०० जना श्रमिक नपठाएका म्यानपावर कम्पनी नवीकरण गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनअनुसार चालु […]
काठमाडौं : सरकारले सञ्चालनमा रहेका सबै वैदेशिक रोजगार व्यवसायी कम्पनी नवीकरण हुने व्यवस्था गरेको छ। मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी गरी म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने व्यवस्था गरिदिएको हो।जसले गर्दा ७३१ वटा म्यानपावर कम्पनी खारेजी हुनबाट जोगिएका छन्। विभागका अनुसार हाल ८५४ वटा कम्पनी सञ्चालनमा रहेका छन्। नियमित प्रक्रियाबाट नवीकरण गर्नका लागि वैदेशिक रोजगार विभागले सूचना प्रकाशन गरिसकेको छ, जसअनुसार कम्पनीले प्रत्येक