जापान जान किर्ते कागजात तयार गर्ने १४ म्यानपावर कम्पनी निलम्बन

जापानमा कामदार पठाउन जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गर्ने १४ म्यानपावर कम्पनी निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागले शंकास्पद कागजाततयार गरी श्रम स्वीकृत लिएको भन्दै १४ म्यानपावर कम्पनीलाई निलम्बन गरी अनुसन्धान सुरु गरेको छ । विभागका सूचना अधिकारी कविराज उप्रेतीले सोमबार वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम …