टीकापुर पाँच महिनामै एमालेबाट कसरी राजपाको पोल्टामा गयो?

स्थानीय चुनावमा पहिलो पार्टी बनेको एमालेले मतगणनाको अन्तिममा कैलालीको टीकापुर नगरपालिका जितेर सबैलाई चकित पार्‍यो। एमालेका तपेन्द्रबहादुर रावलले लगातार अग्रता लिइरहेका प्रतिद्वन्द्वीलाई अन्तिम घडीमा हराएर टीकापुरको नगर प्रमुख जिते। टीकापुर एमालेको पोल्टामा गएपछि बहस कसले जित्यो वा हार्‍यो भन्नेमा केन्द्रीत थिएन, एमाले जिताएर टीकापुरले के सन्देश दियो भन्ने थियो। थारुबहुल टीकापुरले एमालेलाई जिताएपछि प्रदेश सीमांकनको…

सम्बन्धित सामग्री

टीकापुर घटनाका कैदीबन्दी रिहा

काठमाण्डाै – टीकापुर घटना मुद्दा खेपिरहेका तीन जना कैदीबन्दी कैलाली कारागारबाट छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका तीन जना छुटेका हुन् । टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी छुटेका कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दि...

योग नगरीका रूपमा चिनिँदै टीकापुर

टीकापुर – कैलालीको टीकापुर योग नगरीमा रूपमा चिनिँदै गएको छ। टीकापुरमा टीकापुर योगाश्रम, जेसिज हल, मानव धर्म सेवा समिति, सन्त निरंकारी मण्डल, विभिन्न मन्दिर, विभिन्न टोलमा हरेक बिहान योग कक्षा सञ्चालन हुन्छन्। नागरिक आफ्नो स्वास्थ्यका लागि व्यायाम, ध्यान र साधना आवश्यक छ भन्दै योग शिक्षामा जोडिन थालेका छन्। टीकापुरमा दैनिक हजारौँ नागरिक योगमा समय दिन […]

कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान

–दुर्गा देवकोटा टीकापुर, २८ असार । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका कर्णाली नदीको कटानको जोखिममा छ । हरेक वर्ष कर्णाली नदी बस्तीमा पसेर हैरानी हुने टीकापुर र जानकीमा यस वर्ष पनि कटान र डुबानको जोखिम कायमै छ । कर्णाली नदीले धार परिवर्तन गर्दा कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका नदी कटानको जोखिममा परेका छन् । […]

टीकापुर साहित्य महोत्सव शनिबारदेखि

टीकापुर । कैलालीको टीकापुरमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुँदैछ । टीकापुर साहित्य समाज उक्त महोत्सव आयोजना गरेको हो । टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुने छ । छलफलमा सहभागी हुने सहजकर्ता र बहसकर्ताको टुङ्गो लागिसकेको टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी […] The post टीकापुर साहित्य महोत्सव शनिबारदेखि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कैलालीमा टीकापुर साहित्य महोत्सव हुने

५ चैत, काठमाडौं । कैलालीमा टीकापुर साहित्य महोत्सव आयोजना हुने भएको छ । टीकापुर साहित्य समाजले यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना गर्न लागेको हो । नेपाली खस भाषा, साहित्य र संस्कृति तथा डोटेली सम्यता र वैद्यनाथ क्षेत्रको मूल थलोका रुपमा रहेको सुदूरपश्चिम प्रदेशको साहित्य, कला, इतिहास, पुरातात्विक सम्पदा, प्रकृति, पर्यटन तथा […]

टीकापुर महोत्सव हुने

टीकापुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ आयोजना गर्ने भएको छ। टीकापुरस्थित खुला मैदानमा यही माघ ४ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने संघले जनाएको छ।...

टीकापुर काण्डको मुद्दा फिर्ता तयारी

सरकारले टीकापुर हत्याकाण्डसम्बन्धी मुद्दा खारेजीका प्रक्रिया अघि बढाउने भएको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको हो।...

टीकापुर क्षेत्रमा दुई पक्षीय प्रतिष्पर्धा

टीकापुर । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको टीकापुर नगरपालिका र टीकापुर नगरपालिकासँगै जोडिएको जानकारी गाउँपालिकामा दुई पक्षीय प्रतिष्पर्धा हुने आँकलन गरिएको छ । ती दुई पालिकामा सत्ता गठबन्धन र रेशम चौधरीको भर्खरै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबीच मुख्यतया प्रतिष्पर्धा हुने देखिएका हो । पार्टी फुटका कारण तथ्यांकका आधारमा एमाले ती पालिकामा […] The post टीकापुर क्षेत्रमा दुई पक्षीय प्रतिष्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक.

टीकापुर अस्पतालमा थप पाँच संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कैलालीको टीकापुर अस्पतालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर–१ का ६० वर्षीय पुरुष, टीकापुर–२ का ५० वर्षीय पुरुष, कैलाली जानकी–२ का ५४ वर्षीय पुरुष, टीकापुर–१ का ५१ वर्षीय पुरुष र टीकापुर–१ का ६४ वर्षीय पुरुष रहेको टीकापुर अस्पतालका व्यवस्थापक टेकराज भट्टले जानकारी दिए । टीकापुर अस्पतालमा १३ जना कोभिड–१९ एचडीयूमा भर्ना छन् भने ३५ जना शंकास्पद कोरोना संक्रमित डाक्टरको निगरानीमा रहेको उनले बताए । संक्रमित बढेसँग