ब्रसेल्स : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज युरोपेली संसद्मा भाषण दिएका छन्। जेलेन्स्कीको भाषणमा संसद्मा उपस्थित व्यक्तिले उभिएर ताली बजाई स्वागत गरेका थिए।युक्रेनका राष्ट्रपतिले युरोपेली देशहरूलाई संकटको यो घडीमा आफूहरू युक्रेनको साथमा रहेको प्रमाणित गर्न पनि आग्रह गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले भने‚ 'युक्रेन संकटमा फसेको छ। यो संकटको घडीमा युरोपेली संघले हामीसँग रहेको प्रमाणित गर्नुपर्छ।' उनले हरतरहले युरोपेली संघका सदस