लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन : ओली

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताएका छन् ।  संविधान दिवसका अवसरमा एमालेले आज यहाँ आयोजना गरेको पदयात्रामा उनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देश, जनता, लोकतन्त्र, संविधान, भ्रष्टाचार विरोधी अभियान, सुशासनको प्रयास  र विकासको अभियानलाई हार्न नदिने बताए । उनले […]

सम्बन्धित सामग्री

राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद

आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने। कति उच्च विचार। सबैमा यस किसिमको सोच भई दिए राष्ट्र कहिल्यै सानो हुँदैन। अवनतिको दलदलमा फस्नै पर्दैन। राष्ट्र र राष्ट्रियताको सम्मान र उच्चकदर भइदियो भने राष्ट्रवादको शीर गर्वले ठाडो हुन्छ।...

लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन : अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताएका छन् । संविधान दिवसका अवसरमा एमालेले आज यहाँ आयोजना गरेको पदयात्रा (वाकथन) मा उनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देश, जनता, लोकतन्त्र, संविधान, भ्रष्टाचार विरोधी अभियान, सुशासनको प्रयास र विकासको अभियानलाई हार्न नदिने बताए । […]

लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताएका छन् । संविधान दिवसका अवसरमा एमालेले आज यहाँ आयोजना गरेको पदयात्रा (वाकथन) मा उनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देश, जनता, लोकतन्त्र, संविधान, भ्रष्टाचार विरोधी अभियान, सुशासनको प्रयास  र विकासको अभियानलाई हार्न नदिने बताए ।उनले संविधान जारी गरेपछि सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा असाधारण प्रगति हासिल गरेको बताए । उनले संविधान दिवसलाई ज

बीपी कोइराला र राष्ट्रियता

बीपी भन्ने गर्थे ‘राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना’ हो । उनी माटो र मुटु, भूगोल र भावनाबीचको एकत्व निर्माण राष्ट्रियता मान्ने गर्दथे । जब मानिसहरू एकै भूगोल वा देशमा रहेर पनि समान पहिचान, आपसिकता र आफूहरूबोधको अपनत्वमा रहँदैनन्, त्यसबेला राष्ट्र निर्माण कठिन हुन्छ वा राष्ट्रियताको भावना विकास हुँदैन । ...

'केही लाख डलर, भारु र युआनका अगाडि राष्ट्रियता कमजोर बन्नु हुँदैन'

सांसद सुनुवारले भने,' केही लाख डलर, केही लाख भारु, केही लाख युआन, पाउण्ड स्टलिङ वा यूरो अगाडि नेपालको राष्ट्रियता कमजोर बन्नु हुँदैन । नेपालको राष्ट्रियताले धक्का खाएको महसुस गर्नु हुँदैन । हाम्रो देश सार्वभौमसत्ताको लागि विगत देखि नै लडेर आएको वीर पुर्खाहरूको इतिहास बोकेको देश हो ।'

राष्ट्रिय स्वाधिनतामा सम्झौता हुँदैन : मन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियता, संविधान र गणतन्त्रको रक्षाका लागि बनेको वर्तमान सरकारले राष्ट्रिय स्वाधीनता र अखण्डताप्रति कुनै गलत सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रियता र स्वाधीनता सबै नेपालीका लागि महत्वपूर्ण रहेको बताए […]

कालीलाई चिठी

तिमीलाई थाह छ काली प्रेमको, उमेर, जाति, भाषा हुँदैन वर्ग, लिंग, राष्ट्रियता हुँदैन, प्रेम त, खालि प्रेम हो एउटा शाश्वत पावन अनुभूति ।...

भाइरसको कुनै राष्ट्रियता हुँदैन

संकट एक कठोर शिक्षक हो । संकटको समयमा मानिस असहाय हुने गर्छ र उसले बल गरे लुकाइरहेको धेरै विषय उदांगिन्छन् । यसरी