'सत्तामा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को शैली अपनाउँदा राष्ट्रियता बलियो हुँदैन'

नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरु गर्दा राजनीतिक दलहरुका बीचमा साझा धारणा बनाउनुपर्ने बताएकी छन्।...