काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित दुई, गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल र नगद रु २० हजारसहित दुई र बझाङको केदारस्युँ गाउँपालिका–९ झोता बजारस्थित […]
अध्ययनले सांस्कृतिक पर्व र शहरी वायु प्रदूषणबीचको सम्बन्धलाई वैज्ञानिक रूपमा प्रस्तुत गर्दै “सस्टेनेबल फेस्टिभल” अर्थात् वातावरणमैत्री तथा दिगो पर्वको अवधारणालाई अघि बढाउन आवश्यक रहेको औंल्याएको छ।अनुसन्धानकर्ताहरूले विशेषगरी पटाका तथा अत्यधिक धुवाँ उत्सर्जन गर्ने सामग्रीहरूको प्रयोगमा कडा नियमन तथा प्रभावकारी नियन्त्रण आवश्यक रहेको बताएका छन्। साथै, नेपालमा खराब वायु गुणस्तरले मानव स्वास्थ्यमा पार्ने प्रत्यक्ष प्रभावहरूको मूल्यांकन गर्न थप विस्तृत वैज्ञानिक अनुसन्धान आवश्यक रहेको अध्ययनले उल्लेख गरेको छ।
Kathmandu. The Top birds, nicknamed engineer birds, are very busy building their nests. This bird, also known by names like 'Koterro', 'Sujero', 'Bakecho', stops at a suitable place to build its nest when migrating. Primarily making the Terai its habitat, these birds move uphill after Jestha. It is during this time that this bird is seen around the Kathmandu Valley. The main diet of the Top bird is rice and grains. Therefore, it prefers to live near fields and ponds with water. In these birds, the males have yellow around their heads and necks. Females are dull. After coming to...