भारतका गल्लीमा मजदुरी गर्दा पनि सुनिलले निजामती सेवाको सपना मर्न दिएनन् । समाजले उनका असफलताको हिसाब गरिरहँदा उनी सफलताको तयारीमा जुटिरहे । नौ वर्षको संघर्षपछि अन्ततः वरिष्ठ प्रशासन सहायकमा सिफारिस भएका सुनिलको जीवनयात्राले भन्छ– असफलताले होइन, हार मान्ने निर्णयले मात्र सपना रोक्छ । दैलेख । सफलता एकैपटक प्राप्त हुँदैन, तर निरन्तर प्रयास गरिरहनेहरूका लागि कुनै […]