काठमाडौँ । चीनको पूर्वी क्षेत्रमा रहेको याङ्त्से नदी डेल्टा क्षेत्रमा उच्च गतिको रेलमार्गको सञ्जाल ८ हजार ५०० किलोमिटरभन्दा बढी पुगेको छ । पूर्वी चीनको आन्हुई प्रान्तमा शुक्रबार तीन वटा नयाँ उच्च गतिको रेलमार्ग सञ्चालनमा आएसँगै उक्त क्षेत्रको रेल सञ्जाल विस्तार भएको हो । नयाँ रेलमार्गले करिब ३६४ दशमलव ५ किलोमिटर मुख्य रेलमार्ग थप गरेको छ […]