भोटेकोशी लगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ

नारायणगढ (चितवन) । गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक विपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएकाहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ ।  मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्संकल्पमा यही मङ्सिर १ गतेदेखि यहाँ सञ्चालन भइरहेको अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ अन्तर्गत दिवंगत पितृहरुको मुक्तिको कामना गर्दै यही मङ्सिर २० गतेदेखि […]