सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कारबाही हुनेछ : गृह मन्त्रालय

काठमाडौं : गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने बताएको छ। गृहले सोमवार एक विज्ञप्तिमार्फत रुपन्देही जिल्लाको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्धारित कानुनी विधि र प्रकृया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास…

सम्बन्धित सामग्री

सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको प्रयास गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । रूपन्देहीको मोतीपुरमा सरकारी जग्गा अतिक्रमणका विषयमा आइतबार भएको झडपमा परी चार जनाको ज्यान गएको थियो । सो घटना भएको भोलिपल्ट सोमबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारी वा सार्वजनिक जग्गा अतिक्रमणको प्रयास गर्ने जो कोहीलाई कानुनअनुसार कारबाही […] The post सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही : गृह मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सार्वजनिक जग्गा अतिक्रमण गरे कारवाही हुन्छ : गृह मन्त्रालय

काठमाडौं : सरकारले कानुनी विधि र प्रक्रियाभन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ।गृह मन्त्रालयले सोममबार विज्ञप्तिमार्फत कसैको बहकाउमा परी त्यस्ता गैरकानुनी कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले जारी गरेका विज्ञप्तिअनुसार नेपालको संविधान र कानुनमा रहेको व्यवस्थाअनुसार सरकारले गत भदौ २९ गते नै राष्ट्रिय भूमि आयोग गठन गरी कामकाजसमेत सुरु भइसकेको छ।यसअघि गठन भएको भूमिसम्बन्

जग्गा अतिक्रमण गर्न खोज्नेलाई कानुनी कारबाही हुन्छः गृह मन्त्रालय

गृह मन्त्रालयले निर्धारित कानुनी विधि र प्रक्रिया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने स्पष्ट गरेको छ । मन्त्रालयले कसैको बहकाउमा परी यस प्रकारको गैरकानुनी कार्यमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ । मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले सोमबार जारी गरेको विज्ञप्तिमा रुपन्देहीको मौतीपूर औद्योगिक क्षेत्रमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । मन्त्रालयले संविधानको मौल