देउवा अब हिरो बन्ने कि जिरो बन्ने उनकै निर्णयमा निर्भर

प्रधानमन्त्री शेरबहादुर देउवालाई सच्चिने र सच्याउने अवसर रहेको नागरिक दैनिकमा खबर छापिएको छ । संविधान, कानुनअनुसार राज्य सञ्चालन हुन्छ कि प्रधानमन्त्रीले विधि, प्रक्रिया र कानुन मिचेर अघि बढ्छन् त्यो नै सबैभन्दा महत्वपूर्ण विषय हो। प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा देउवाले रेशम चौधरीलाई छुटाउने मन भए पनि आफू विधि, प्रक्रिया र कानुनभन्दा बाहिर जान नसक्ने बताएका छन्। साँच्चै देउवाले विधि, प्रक्रिया र कानुनलाई आत्मसात् गर्नका लागि त्यसो भनेका हुन् वा उल्लंघनका लागि आमजनताले आशंका गरेका छन्। किनकी देउवा प्रधानमन्त्रीमा न...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई आफ्नै चुनौती: हिरो बन्ने कि जिरो !

विदुर गिरी, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार देशवासीको नाममा सम्बोधन गर्दै आवश्यक मात्रामा कोभिड अस्पताल निर्माण र शैय्या वृद्धि गर्ने, सबै नेपालीलाई कोरोनाविरुद्धको खोप दिलाउने घोषणा गरेर आम नेपालीमा आशाको सञ्चार जगाउने प्रयास गर्नुभएको छ ।आफैंले दिएको आश्वासन उहाँका लागि चुनौती बनेको छ । आश्वासन पूरा गरे उहाँ हिरो हुनुहुनेछ भने नगरे जिरो […]