काठमाडौँ- प्रदेश २ का सात वटा स्थानीय तहमा विपद् पोर्टल सञ्चालनका लागि सम्पूर्ण काम पूरा भएको छ । स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले युथ इन्नोभेसन ल्यावको सहजीकरणमा युएसएआईडीको सक्षम परियोजनामार्फत सो काम सम्पन्न गरिएको हो । प्रदेश न २ का ७ वटा स्थानीय तहहरुमा विपद् जोखिम न्यूनीकरण-युवा नेतृत्व […]