काठमाडौँ – एनएमबि बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाइनबाटै सुविधा लिन सकिने योजना ल्याएको छ। ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्नेछन्। एनएमबि बैंकले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा […]