२७ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चुनिएका छन् । पार्टी अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा बुधबार काठमाडौंमा भएको छलफलले दलको नेता टुंगो लगाएको हो । संसदीय दलको नेतामा शर्मासँगै जितेन्द्र सोनलको दाबी थियो । तर शर्माको नाममा सहमति जुटेको प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी दिएका छन् […]
काठमाडौँ । मधेस प्रदेशको संसदीय दलको नेतामा देखिएको विवाद मिलाउनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बैठक बसेको छ । मधेस प्रदेशको लोसपा संसदीय दलले नेतामा सहमति जुटाउन नसकेपछि सो विवाद केन्द्रसम्म आइपुगेको हो । यसअघि
काठमाडौँ–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा¬)ले मधेश प्रदेशको संसदीय दलको नेता शुक्रबार चयन गर्दैछ। जनकपुरधामस्थित एक होटलमा दिउँसो १२ बजे बस्ने बैठकमा छलफल गरेर नेता चयन गर्ने तयारी छ। बैठकबाट सकेसम्म सर्वसम्मत नेता चयन गर्ने र सहमति नभए निर्वाचन प्रक्रियामा जाने लोसपाले जनाएको छ। लोसपाका प्रदेश अध्यक्ष एवं प्रदेशसभा सदस्य जितेन्द्र सोनल दलको नेताका लागि सम्भावित नेता […]
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेशले संसदीय दलको नेता चयन गर्न शुक्रबार बैठक बोलाएको छ।जनकपुरधामस्थित होटेल सिटी स्टारमा भोलि बिहान साढे ११ बजे बस्ने संसदीय दलको बैठकबाट नेता चयन गरिने धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साहले बताए। उनका अनुसार बैठकबाट सकेसम्म सर्वसम्मत नेता चयन गर्ने, सहमति नभएमात्र निर्वाचन प्रक्रियामा जाने लोसपाको तयारी छ।लोसपाका प्रदेश अध्यक्ष एवं प्रदेशसभा सदस्य जितेन्द्र सोनल दलको नेताका लागि सम्भावित व्यक्ति हुन्। यसअघि पनि उनी नै
बुटवल : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा सन्तोषकुमार पाण्डेय सर्वसम्मत चयन भएका छन्।
लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेशसभा सदस्य पाण्डेयको अध्यक्षतामा बसेको बैठकले उनलाई नै संसदीय दलको नेता चयन गरेको लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लामले जानकारी दिए। पाण्डेय रूपन्देही क्षेत्र नम्बर ३ (क) बाट…
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर संसदीय दलको नेतामा चयन भएका छन्। संघीय संसदीय दलको बैठकले ठाकुरलाई सर्वसमतले पार्टीको संसदीय दलको नेताका रुपमा चयन गरेको हो। ...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलको बैठक सुरु भएको छ ।सिंहदरवारस्थित लोसपाको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको सांसद लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठकमा संसदीय दलको नेता, एमसीसीलगायतको विषयमा छलफल हुने बताइएको छ । लोसपा एमसीसीको पक्षमा रहेको छ । सर्वदलीय बैठकमा पनि लोसपाले एमसीसी पास हुनुपर्ने धारणा राखेको थियो । जनता समाजवादी पार्टी नेपालबाट अलग भएपछि गठन भएको लोसपाको संसदीय दलको यो पहिलो बैठक हो ।
जनकपुरधाम । प्रदेश २ का सभामुख सरोज कुमार यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश २ संसदीय दलको नेता चयनबारे औपचारिक रुपमा जानकारी गराइएको छ । मंगलबार लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले संसदीय दलको नेता चयनबारेको औपचारिक पत्र सभामुख यादवलाई बुझाएका हुन् ।सोनल सोमबार संसदीय दलको बैठकबाट निर्वाचन प्रक्रियामार्फत लोसपाको प्रदेश २ संसदीय दलको नेता चयन भएका थिए । प्रदेश २ मा लोसपा प्रमुख प्रतिपक्षको भूमिकामा रहने भएको छ । जसपा नेपाल नेतृत्वको प्रदेश २ सरकारमा नेपाली काँग्
जनकपुरधाम : समाजवादी लोकतान्त्रिक पार्टी (लोसपा) ले प्रदेश २ को संसदीय दलको विधान पारित गरेको छ। केही दिनअघि जनता समाजवादी पार्टी (जसपा) ले पनि संसदीय दलको विधान पारित गरेको थियो।लोसपा प्रदेश सांसदको जनकपुरधाममा सोमबार बसेको बैठकले विधान पारित गरेको हो।बैठकले विधान पारित गरे पनि संसदीय दलको नेता छान्न सहमति हुन नसकेको सांसद परमेश्वर साहले बताए।उनले प्रदेश सांसद जितेन्द्र सोनललाई सर्वसम्मतिबाट संसदीय दलको नेता बनाउने प्रयास भएको तर सहमति हुन नसकेकाले निर्वाचन प्रक्रियामा जाने बताए।
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको प्रदेश २ संसदीय दलको बैठक जनकपुरधाममा बस्ने भएको छ । सोमबार दिउँसो २ बजे बस्ने बैठकमा संसदीय दलको विधानमाथि छलफल हुने र संसदीय दलको नेतासमेत चयन गर्ने सो पार्टीका प्रदेशसभा सदस्य परमेश्वर साहले जानकारी दिए ।आइतबार नै प्रदेश सांसदहरुलाई विधानको मस्यौदा अध्ययनका लागि दिइएको छ । सो मस्यौदामाथि छलफल गर्ने र आवश्यक संशोधन एवं परिमार्जन गरि पारित गर्ने जनाइएको छ । बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र केन्द्रिय सदस्य अन