मधेश प्रदेश संसदीय दलको नेता चयन गर्न लोसपाको बैठक

काठमाडौँ । मधेस प्रदेशको संसदीय दलको नेतामा देखिएको विवाद मिलाउनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बैठक बसेको छ ।  मधेस प्रदेशको लोसपा संसदीय दलले नेतामा सहमति जुटाउन नसकेपछि सो विवाद केन्द्रसम्म आइपुगेको हो । यसअघि

सम्बन्धित सामग्री

मधेश प्रदेशमा जसपाले आज संसदीय दलको नेता छान्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ। आज बिहान ९ देखि ११ बजेसम्म संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। साँझ ५ देखि ६ बजेसम्म मतदान हुने जसपा संसदीय दलको निर्वाचन समितिका संयोजक लाल किशोर साहले बताए। जसपा मधेश प्रदेशसभाको संसदीय दलका नेताका लागि […] The post मधेश प्रदेशमा जसपाले आज संसदीय दलको नेता छान्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसपाले आज मधेश प्रदेश संसदीय दलको नेता छान्दै

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशसभाको संसदीय दलको नेता शुक्रबार चयन गर्दैछ। पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले शुक्रबार संसदीय दलको नेता चयन गर्न लागेको हो। संसदीय दलको नेता चयनको तयारीका लागि सांसदहरूको बैठक मधेश प्रदेशको कार्यालय जनकपुरमा बिहीबार बसेको थियो। जसपाको संसदीय दलसम्बन्धी विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन […]

जसपाले मधेश प्रदेश संसदीय दलको नेता शुक्रबार छान्ने

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशसभाको संसदीय दलको नेता चयन भोलि हुने भएको छ। पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले शुक्रबार संसदीय दलको नेता चयनको तयारी गरेको हो।संसदीय दलको नेता चयनको तयारीका लागि सांसदहरूको बैठक मधेश प्रदेशको कार्यालय जनकपुरमा बिहीबार बसेको थियो। जसपाको संसदीय दलसम्बन्धी विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ।सोही बमोजिम मधेश प्रदेशमा निर्वाचन समितिले प्रक्रिया अगाडि बढाएको ह