बैंकहरुमा विस्तारै तरलताको अभाव हुन शुरू भएको छ ।
नेपाल राष्ट्र बैकले मौद्रिक नीतिमार्फत सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो मात्र लागू गरेपछि बैंकहरुमा विस्तारै तरलताको अभाव हुन शुरू भएको हो ।
बजारमा तरलताअभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत बिहीवार पुनः २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ।
केन्द्रीय बैंकले दुई हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बिहीबार सवा ...