काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्न रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले रिपोमार्फत बजारमा तरलता पठाउन लागेको हो ।
यही कात्तिक ४ गते सात दिन अवधिको १० अर्बको रिपो बजारमा पठाएकोमा आज परिपक्व हुँदै छ ।...