‘प्रतीक’को अष्ट्रेलियाली विशेषांक सार्वजनिक

काठमाडौँ- नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोक तथा साहित्यकार युयुत्सु आरडी शर्माले ‘प्रतीक’ साहित्यिक पत्रिकाको अस्ट्रेलिया विशेषाङ्क ‘फायर एन्ड रेन’ (आगो र वर्षा) को बिहीबार विमोचन गरेका छन्। कार्यक्रम नेपालस्थित अस्ट्रेलियाली राजदूतावासमा आयोजना गरिएको हो।  विमोचित विशेषाङ्कमा अस्ट्रेलियाली कविलेखकका कविता, कथा र निबन्ध, चित्रहरूका साथै राजदूत भोकसँग सम्पादक शर्माले लिएको लामो अन्तर्वार्ता समावेश गरिएको छ। […]

सम्बन्धित सामग्री

गीतकार सरला श्रेष्ठका ५६ गीतको विशेषांक सार्वजनिक, ‘ए मन राजा’को प्रिमियर

काठमाडौं । गीतकार सरला श्रेष्ठले आफ्ना ५६ गीतको पुस्तक संग्रह ‘शारदा’ सार्वजनिक गरेकी छन् । काठमाडौंमा आयोजित समारोहमा अभिनेता मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्वबल्लभ, साहित्यकार विमल भौकाजी, गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापा लगायतले पुस्तकको विमोचन गरे । ‘शारदा’ मासिक पत्रिकाको कात्तिक अंकलाई सरला श्रेष्ठका गीतहरुको विशेषांकको रुपमा प्रकाशित गरिएको हो […]

द्वारिका नेपाल स्मृति विशेषाङ्क ‘नौलो राँको’ प्रकाशित

पत्रकार तथा साहित्यकार द्वारिका नेपालको सम्मानमा साहित्य सङ्गम चितवनले ‘स्मृति विशेषाङ्क’ प्रकाशन गरेको छ। साहित्य सङ्गमद्वारा नेपालको स्मृतिमा प्रकाशित ‘नौलो राँको’ बाह्रौं विशेषाङ्क बिहीबार विमोचन गरिएको हो । साहित्य सङ्गमका पूर्वअध्यक्ष...

‘बिसे नगर्ची विशेषांक’ स्मारिका विमोचन

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘बिसे नगर्ची विशेषांक’ स्मारिकाको विमोचन गरेका छन् । परियार समाजद्वारा यहाँ आज आयोजित ‘बिसे नगर्ची विशेषांक स्मारिकाको विमोचन’ कार्यक्रममा मन्त्री किरातीले सो पुस्तक विमोचन गरेका हुन् । समाजले गोरखा नगरपालिकाको सहकार्यमा विसं २०७५ साउन १८ गते नगरपालिकाको ऐतिहासिकस्थल गोरखा दरबार समिपमा ‘बिसे नगर्ची’ को सालिक स्थापना भएको […]

‘लोकसंस्कृति’ पत्रिकाले ल्यायो सत्यमोहन जोशी विशेषांक

२०७८ सालसम्म २० औं अंक प्रकाशित ‘लोक संस्कृति’ पत्रिकाको २१ औं अंक वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी विशेषांकका रुपमा प्रकाशित भयो। वैशाख ३० गते वाङ्गमय शताब्दी पुरुष १०४ औं जन्म जयन्तीका अवसरमा गत शुक्रबार नेपाल म्युजिक सेन्टर पिङ्गलास्थानस्थित सत्यमोहन जोशी स्टुडियो थिएटर हलमा उक्त विशेषांक विमोचन गरियो। यस कार्यक्रम नेपाल म्युजिक सेन्टर शैक्षिक गुठीका अध्यक्ष […]

‘जनमत’ इन्द्रकुमार श्रेष्ठ सरित् विशेषांक लोकार्पण

चालीस वर्षदेखि मोहन दुवालको सम्पादनमा प्रकाशन हुँदै आएको साहित्यिक मासिक पत्रिका ‘जनमत’ को साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित् विशेषांकको एक समारोह बिच लोकार्पण भएको छ।...

‘जनमत’ इन्द्रकुमार श्रेष्ठ सरित् विशेषांक लोकार्पण

चालीस वर्षदेखि मोहन दुवालको सम्पादनमा प्रकाशन हुँदै आएको साहित्यिक मासिक पत्रिका ‘जनमत’ को साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित् विशेषांकको एक समारोह बिच लोकार्पण भएको छ।...

सुइनाहरु सुन्दै जाँदा

हामीहरू सुइना देख्न स्वतन्त्र छौं तर आफ्ना सुइनाहरू सुनाइहिंड्न स्वतन्त्र छैनौं । हामी सुइना देख्छौं तर आफ्ना सुइना सुनाइहिंड्दा हामीले झूठ पनि बोलिरहेका हुन सक्छौं । नव वर्षको दिनमा पूर्वेली पत्रिकाको नव वर्ष विशेषांक मेरो हात पर्‍यो । जसका पुछारका पाताहरूमा ‘नयाँ सालका सुइनाहरू’ देख्न पाइन्छ । ‘चीनको भविष्य र हजुर स्वयंको भविष्यको सम्बन्धमा हजुरका […]

आलेख गुरुप्रसाद मैनाली विशेषांक लोकार्पण

आलेख साहित्यिक मासिकले प्रकाशन गरेको आधुनिक कथाकार गुरुप्रसाद मैनाली विशेषांक लोकार्पण भएको छ। भैरव स्मृति पुस्तकालयको आयोजनामा सो कृतिको लोकार्पण भएको हो।...

नेपालले पोषणमा हासिल गरेका उपलब्धिहरू कोभिडका कारण जोखिममा: युनिसेफ

हालै युनिसेफले विगत तीन दशकमा नेपालमा महिला तथा बालबालिकाको क्षेत्रमा भएको प्रगतिमा केन्द्रित भएर मातृ तथा बाल पोषणको विशेषांक सार्वजनिक गरेको छ।...

कोरोनापछिको पृथ्वी : सम्मान अब वातावरणलाई

नयाँ पत्रिका दैनिकको १३औँ वार्षिकोत्सव विशेषांक उत्तमबाबु श्रेष्ठ यतिखेर कोभिड–१९ महाव्याधिको कारण