हामीहरू सुइना देख्न स्वतन्त्र छौं तर आफ्ना सुइनाहरू सुनाइहिंड्न स्वतन्त्र छैनौं । हामी सुइना देख्छौं तर आफ्ना सुइना सुनाइहिंड्दा हामीले झूठ पनि बोलिरहेका हुन सक्छौं । नव वर्षको दिनमा पूर्वेली पत्रिकाको नव वर्ष विशेषांक मेरो हात पर्यो । जसका पुछारका पाताहरूमा ‘नयाँ सालका सुइनाहरू’ देख्न पाइन्छ । ‘चीनको भविष्य र हजुर स्वयंको भविष्यको सम्बन्धमा हजुरका […]