द्वारिका नेपाल स्मृति विशेषाङ्क ‘नौलो राँको’ प्रकाशित
पत्रकार तथा साहित्यकार द्वारिका नेपालको सम्मानमा साहित्य सङ्गम चितवनले ‘स्मृति विशेषाङ्क’ प्रकाशन गरेको छ।
साहित्य सङ्गमद्वारा नेपालको स्मृतिमा प्रकाशित ‘नौलो राँको’ बाह्रौं विशेषाङ्क बिहीबार विमोचन गरिएको हो । साहित्य सङ्गमका पूर्वअध्यक्ष...
नेपाल नर्सिङ काउन्सिलले पहिलो पटक लिएको विशेषज्ञ नर्सको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ। काउन्सिलले सोमबार लिएको परीक्षाको नतिजा सोमबार राती प्रकाशित गरेको हो।
लक्ष्मी माली तथा डा.कृष्णराज सर्वहारीको सम्पादनमा ‘थारू लोकसाहित्य’ प्रकाशित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको यस पुस्तकमा थारू समुदायका विविध भाषिका अन्तर्गतको लोक साहित्य समेटिएको छ । यसमा मोरङिया थारू लोक साहित्यबारे रामसागर चौधरी, सप्तरिया थारू लोक साहित्यबारे नन्दलाल चौधरी, चितोनिया थारू लोकसाहित्यबारे कारी महतो, रुपन्देहीमा थारू लोकसाहित्यको अवस्थाबारे बमबहादुर थारू, डंगौरा थारू लोकसाहित्यबारे भूमिका थारू र बुनु थारूको लेख रहेको छ । त्यस्तै, डेसौरी थारू लो
काठमाडौं, १८ बैशाख । सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित करीब दुई महिना अघि अनुमोदन भएको सम्झौतालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रकाशित गरेको हो । राजपत्रमा प्रकाशित भएसँगै उक्त सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
काठमाण्डाै - नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ ।
गएको फागुन १५ गते प्रतिनिधि सभाबाट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता राजपत्रमा प्रकाशित भएको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गरेसँगै यो सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
नेपालमा आर्थिक विकास गरेर गरिबी घटाउने यो सम्झौताको लक्ष्य छ । विद्युत् व्यापारमा सुविधा अभिवृद्धि गरेर खपत बढाउने र नेपालको विद्युत् ग्रिडमा बिजुलीक...
काठमाडौँ– नेपाली पत्रकारितासम्बन्धी अनुसन्धानमा आधारित पुस्तक ‘ग्लोबल पर्स्पेक्टिभस् अन जर्नालिज्म इन नेपाल’ प्रकाशित भएको छ। नेपाल भित्र र बाहिर रहेका २१ जना पत्रकारिता/सञ्चार अध्येताहरुको लेखनलाई समेटेर तयार पारिएको सो पुस्तक बेलायतको ख्यातीप्राप्त प्रकाशन गृह राउट्लेजले प्रकाशित गरेको हो। नेपालको पत्रकारिता क्षेत्रबारे जान्नखोज्ने विश्वका अध्येताहरुलाई पनि सो पुस्तक उपयोगी हुने सहप्राध्यापक डा. कुन्दन अर्यालले बताए। उनले […]
सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेशनल बाउन्ड्रीज अफ नेपाल’ नामक पुस्तक आठ भाषामा प्रकाशित भएको छ । सन् २०१९ मा युरोपिएन मुलुक लातभियाको ल्याम्बर्ट एकेडमिक पब्लिसिङले प्रकाशित गरेको अंग्रेजी लिपिको पुस्तक अहिले...
बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृह राउटलेजलेलिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको आत्मवृतान्त प्रकाशित गरेको छ । सुवेदीको उक्त आत्मवृतान्त लन्डन र न्यूयोर्कबाट एकैसाथ प्रकाशित भएको हो । ‘मानवअधिकार, कानून र न्यायको क्रियाशिलताः नेपाल देखि नोबेल पुरस्कार मनोनयनसम्मको यात्रा’ नामक उक्त ग्रन्थमा सुवेदीले लमजुङबाट शुरु गरेको जीवन यात्रामा उनी कसरी अक्सफोर्ड विश्वविद्यालयबाट उत्कृष्ट शोधग्रन्थ पुरस्कारसहित विद्यावारिधि गर्ने पहिलो
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘दुरा जातिका लोककथाहरू’ नामक पुस्तक प्रकाशित भएको छ । साहित्य (मातृभाषा) विभागको अनुसन्धान परियोजनाअन्तर्गत दुरा भाषाविज्ञ मुक्तिनाथ घिमिरेको सङ्कलन तथा लेखनमा नेपालका अल्पसङ्ख्यक दुरा जातिमा प्रचलित लोककथाहरूको सङ्ग्रह ‘दुरा जातिका लोककथाहरू’ प्रकाशित भएको हो । पुस्तकमा दुरा जातिको परिचयका साथै उक्त जातिमा प्रचलित ३२ ओटा लोककथा समाविष्ट रहेका छन् । ९६ पृष्ठको पुस्तकको मूल्य १३० रुपैंया रहेको छ । साहित्य (मातृभाषा) विभागकी प्