माओवादीको स्थायी कमिटीमा ११ महिलाको इन्ट्री, अरु क-कसलाई समेटियो ? (नामावलीसहित)

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्यमा ११ जना महिलालाई पहिलो पटक प्रवेश दिइएको छ । ती स्थायी कमिटी सदस्यमा ओनसरी घर्ती, जयपुरी घर्ती, शशी श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, अञ्जना विशंखे, यशोदा सुवेदी, अमृता थापा, कमला रोका, रेखा शर्मा, सीता पोखरेल र उर्मिला अर्याल रहेको खुमलटार स्रोतले जनाएको छ । उनीहरु सबैलाई पहिलो पटक स्थायी कमिटी सदस्यमा माओवादी नेतृत्वले प्रवेश दिएको हो।  यस्तै स्थायी कमिटीमा यसअघि नै सो भूमिकामा रहिसकेका प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरुङ,

सम्बन्धित सामग्री

माओवादीको मोर्चा नीति : चर्चा धेरै, काम कम

४ फागुन, काठमाडौं । पार्टीको नाम, चुनाव चिह्नदेखि संगठन संरचनासमेत बदल्ने गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको प्रस्ताव तल्लो कमिटीमा लैजाने तयारी नेकपा माओवादी केन्द्रले गरिरहेको छ । प्रचण्डको प्रस्तावलाई छलफल गर्ने गरी माओवादी केन्द्रले दुई महिने अभियानको घोषणा गरेको छ । यसपछि केन्द्रीय समितिबाट ठोस निर्णय गर्ने माओवादीको तयारी छ । ‘२ महिने अभियानले […]

पार्टी सदस्यबाट १०० रुपैयाँ उठाउन माओवादीको सर्कुलर, १ महिनाको म्याद

नेकपा माओवादी केन्द्रले प्रत्येक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउन मातहतका कमिटीमा सर्कुलर पठाएको छ । माओवादीले १०० रुपैयाँ एक महिनाभित्र उठाएर पठाउन पनि निर्देशन दिएको छ । जेठ २२ गते बसेको माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टीको भौतिक संरचना विस्तारका लागि हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउने निर्णय गरेको थियो । सोहीअनुसार अध्यक्ष प्रचण्डले प्रदेश इन्चार्ज तथा अध्यक्षहरूलाई सर्कुलर पठाएर केन्द्रीय कार्यालयको भौतिक पूर्वाधार विस्तारका लागि स्रोत संकलन गर्न सिंगो

माओवादीको मधेश प्रदेशमा विवाद छताछुल्ल, मातृका र गिरिराजमणिबीच पानी बाराबार

काठमाडौं, ८ चैत्र । नेकपा माओवादी केन्द्रको मधेश प्रदेश कमिटीमा विवाद चर्किएको छ । माओवादीको मधेश प्रदेशमा पूर्वमाओवादी र पूर्व जनमोर्चा समूहबीच ठूलै विवाद चल्दै आएकोमा यसपटक छताछुल्ल भएको छ । आज माओवादीले जनकपुरमा मधेश प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको थियो । अध्यक्ष प्रचण्ड, प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ काठमाडौंबाट पुगे । गणेश शाह पनि […]

कर्णालीमा माओवादीका २९ केन्द्रीय सदस्य

माओवादीको हालै गठित केन्द्रीय कमिटीमा कर्णाली प्रदेशबाट २९ जना केन्द्रीय सदस्य चुनिएका छन् । कर्णालीका दशमध्ये आठ जिल्लाबाट २९ केन्द्रीय सदस्य चुनिँदा मुगु र दैलेखबाट भने एकजना पनि परेका छैनन् ।  जाजरकोटबाट सातजना...

माओवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले प्रदेश १ बाट ३२ जना केन्द्रीय कमिटीमा परेका छन् । ३२ मध्ये १० जना भने नयाँ अनुहार रहेका छन् । नयाँ अनुहारमा मोरङबाट नै तीन जना परेका छन । मोरङबाट पर्नेमा गिता तिम्सिना,ममता ताजपुरिया र  अमनलाल मोदी छन् । धनकुटाकी धनमायाँ बिक, सुनसरीका सुरेन्द्र मेहता पाँचथरका सिता थेब, उदयपुरका मणि खम्बु, ओखलढुंगाका चम्पा कार्की झापा लक्ष्मी न्यौपाने र होमकुमारी खापुङ रहेका छन् । यस्तै पुराना २२ अनुहाँरमा राम कार्की,सावित्री काफ्ले, धर्मशिला चापागाई, अजम्बर काम्बाङ, पदम र...

माओवादीको २३६ केन्द्रीय सदस्यमा अधिकांश पुरानै अनुहार

नेकपा माओवादी केन्द्रको महाधिवेशनबाट चयन भएका २९९ मध्ये २३६ केन्द्रीय सदस्यमा अधिकांश पुरानै अनुहार अटाएका छन् । माओवादी केन्द्रको बन्दसत्रमा पुष्पकमल दाहाल प्रचण्डले आफूसहित केन्द्रीय कमिटीमा रहने २३६ जनाको नाम घोषणा गरेका थिए भने सो नाम हलले अनुमोदन गरेसँगै पार्टीको कमलादीमा ८ दिनदेखि जारी महाधिवेशन आइतबार सम्पन्न भएको थियो । यसअघि माओवादीको आयोजक कमिटीमा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, म...

माओवादीको बन्दसत्र सुरु, बाटो खर्च सकिन थालेको कार्यकर्ताको गुनासो

काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र पुनः सुरु भएको छ । बन्दसत्र शुरु हुनु अघि माओवादीको स्थायी कमिटिको बैठक बसेको थियो । स्थायी कमिटी बैठक सकिए लगत्तै बन्दसत्र सुरू गरिएको हो । यहि पुस ११ गतेदेखि माओवादीको आठौं महाधिवेशन शुरु भएको थियो । केन्द्रीय कमिटीमा आउन धेरै नेताहरुले आकांक्षा राखेपछि सहमतिबाटै […]

नेतृत्वमा सहमति नजुट्दा माओवादीको प्रदेश सम्मेलन लम्बियो

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि सहमति जुट्न सकेको छैन। नेतृत्वमा सहमति हुन नसकेपछि प्रदेश कमिटी चयन प्रकृया लम्बिएको छ।शनिबार र आइतबार गरेर दुई दिनका लागि प्रदेश...

संशोधन भयो माओवादीको विधान, सबै कमिटीमा ‘एक व्यक्ति, एक पद’

नेकपा माओवादी केन्द्रले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधनसमेत गर्दै यस्तो निर्णय गरेको हो ।माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात÷सात पदाधिकारी रहने भएका छन् । यस्तै, वडा कमिटीमा पाँच पदाधिकारी र टोल  कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने छन् । यस्तै सेल कमिटीमा सचिवमात्र राखिने भएको